ADVERTISEMENT
Friday, February 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कुवाको पानी खान्छन् सुकुम्बासी परीवार

गणेश कुमार यादव by गणेश कुमार यादव
October 19, 2025
in मुख्य समाचार
0
कुवाको पानी खान्छन् सुकुम्बासी परीवार
43
SHARES
Share on FacebookShare on Twitter

धिरेन्द्र कुमार चौधरी
रामधुनी । सुनसरीको सिंगिया गाउमा रहेको दस घर सुकुम्बासी दलित परीवार कुवाको पानीमा निर्भर रहेको छ । यहाँ जमिन मुनि बाट सबै ठाउँ मा खानेपानीका लागि कल जडान नहुने , सुख्खा महिना कुवाको पानी सुख्ने समस्या रहेको स्थानीयबासी बताउदछ्न ।
बस्ती नजिकै रहेको खानेपानी सन्चालन रहेको छ । तर आर्थिक अभावमा धारा जडान गर्न नसकेको उनिहरु बताउदछ्न ।
यहाँ सिंगिया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मिति : २०८१ साल भदौ महिनादेखि यहाँ स्थापित खानेपानी टयाङ्की बाट खानेपानी सन्चालन रहेको समितिले जनाएको छ ।
कार्यालयका कर्मचारी राजेन्द्र चौलागाईंले नगरको वडा नम्बर २, ३ र ४ मा तीन सय ८० वटा धारा जडान भैसकेको र जडान गर्ने काम चालू रहेको बताए । खानेपानी टयाङ्की दुई लाख २५ हजार लिटरको क्षमता रहेको छ । भने एक हजार धारा जडान गर्न सकिने लक्ष्य रहेको बताइएको छ ।
यस ठाउमा पहिलेदेखि नै खानेपानीको समस्या रहेको थियो । सबै ठाउमा कल जडान नहुने , कुवाको पानी खाने, सुख्खा महिनामा पानीको अभाव हुने गर्दथ्यो ।
खानेपानी टयाङ्की नजिकै बाटो छेउमा अव्यवस्थित रुपमा दस घर दिना भद्री र मोची समुदायको सुकुम्बासी बस्ती रहेको छ । बस्ती छेउमै रहेको खानेपानी आर्थिक समस्याले जडन गर्न नसकी हेरेर बस्नु परेको उनीहरुले भनाइ राखे ।
यस सम्बन्धमा वडा अध्यक्ष बुध नारायण चौधरी संग बुझ्दा प्रक्रिया मिलाएर खानेपानी सुकुम्बासी परीवारले पनि खान पाउने ब्यबस्थापन गरीने बताए ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष शैलेन्द्र राई संग बुझ्दा कहिकतै निशुल्कमा खानेपानी बितरण नरहेको प्राबधान रहेको बताउदै स्थानीय तह संग समन्वय गरेर अगाडि बढन सक्ने जानकारी गराए ।

Previous Post

सुनसरी जिल्ला अदालतको सम्पुर्ण सेवा आईतबार देखी नियमित रुपमा सुचारुहुने

Next Post

झुठा सूचना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी

Next Post
झुठा सूचना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी

झुठा सूचना सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist