ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

गाँजा बोकेको ट्रयाक्टरसहित ९ जना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
January 30, 2026
in मुख्य समाचार
0
गाँजा बोकेको ट्रयाक्टरसहित ९ जना पक्राउ
40
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको हतुवागढी गाँउपालिका ९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम गाँजा बोकेको ट्रयाक्टरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन

भोजपुरको प्रहरी चौकी हसनपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले मचुवादेखि धनकुटाको अखुवाटारतर्फ लैजादैँ गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डालाभित्र ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम गाँजा बरामद गरेको हो ।

यससँगै आमचोक ९ का रुद्रबहादुर श्रेष्ठ, निशान मगर, नीरबहादुर श्रेष्ठ, धनकुटाको सहिदभूमि २ का सुदीप पुर्कुटी, निलकुमार मगर, किशोर बिसुन्के, बिर्खबहादुर बिसुन्के, दीपकुमार बिसुन्के र ताप्लेजुङको मिरिङ्डेन ६ का लाक्पा शेर्पालाई पक्राउ गरेको छ ।

पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

नेपाल–भारत मैत्रीसंघ सुनसरी शाखाद्वारा कम्बल वितरण कार्यक्रम सम्पन्न

Next Post

दिनदहाडै गो*ली हानी एक किसानको ह*त्या

Next Post
दिनदहाडै गो*ली हानी एक किसानको ह*त्या

दिनदहाडै गो*ली हानी एक किसानको ह*त्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist