ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नेपाली काङ्ग्रेसद्वारा सुनसरी क्षेत्र नंं. १ का लागी उम्मेदवारको नाम सिफारिस

गणेश कुमार यादव by गणेश कुमार यादव
September 2, 2022
in मुख्य समाचार
0
नेपाली काङ्ग्रेसद्वारा सुनसरी क्षेत्र नंं. १ का लागी उम्मेदवारको नाम सिफारिस

सुनसरी क्षेत्र नं.१ वाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवारहरू क्रमशः मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठ

39
SHARES
Share on FacebookShare on Twitter

धरान । नेपाली कांंग्रेसले मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं। १, सुनसरीका सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले सुनसरी क्षेत्र नं। १ वाट प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीका अनुसार प्रदेशसभा सुनसरी(१९१० वाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारका लागि चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, सन्दीप श्रेष्ठ, रवि राई, किशोर राई, पदमसुन्दर लिम्बु, अशोक अविरल राई, कृष्णकला मादेन, झुमादेवी राई, कुसुम लता ओली, शिला बज्राचार्य, निर्मला शर्मा ९नेपाल०, श्यामा रेग्मी, विश्वराज शर्मा, मदन ढकाल, विनोद घिमिरे, युवराज शङ्कर, राजेन्द्र साह, जयप्रकाश शर्मा र सचित शर्मा ९झा० को नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेशसभा सुनसरी(१९२० वाट प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि माधव घिसिङ, तिलक राई, जगत बहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफ्ले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई९महिला० को नाम सिफारिस गरिएको छ भने प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवारका लागि सन्तोष वि।क।, मञ्जु राई, बुद्धि कटुवाल, ममता तामाङ, गोविन्द बहादुर बस्नेत, पूजा धामी, विजया कटुवाल, रोजन रनपहेली, उर्मिला प्रधान र सुमित राईको नाम सिफारिसमा परेका छन् ।
त्यसैगरी सुनसरी(१ वाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि मीनबहादुर विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरिएको छ भने प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारका लागि प्रा।डा। गोविन्द बहादुर तुम्वाहाङ, विनोद कुमार राई, भीष्म काफ्ले, डा।आनन्द प्रसाद आचार्य, मिना पुलामी, गणेश परियार, गोविन्द दर्नाल, गणेश सुब्बा, चित्रकुमारी राई, महेन्द्र प्रधान, भोजकुमार न्यौपाने, पूर्ण सुवेदी, प्रेम पौडेल, पूर्णबहादुर राई, निर्मला गुरुङ, मनिता घिमिरे र कोपिला भट्टराईको नाम सिफारिसमा परेका छन् ।
बैठकले नेपाली काँग्रेस पार्टीमा निरन्तर नेतृत्वदायी योगदान गर्दै आएको, विगतमा अनुशासनको कारबाहीमा नपरेको, पार्टी सङ्गठन र जनतामा लोकप्रिय रहेको, सामाजिक क्षेत्रमा समेत स्थापित भएको, निरन्तर अवसरबाट वञ्चित रहँदै आएको प्रभावकारी व्यक्तिलाई उम्मेदवार बनाउन राय समेत पठाएको सचिव पुरीले जानकारी दिए । श्रोत ः कपुरी न्युज

Previous Post

वडाका वडाअध्यक्षको मिलोमतोमा जग्गाको राजश्व छली

Next Post

अफ्ताब आलमलाई टिकट नदिने कांग्रेस महामन्त्रीको संकेत

Next Post
अफ्ताब आलमलाई टिकट नदिने कांग्रेस महामन्त्रीको संकेत

अफ्ताब आलमलाई टिकट नदिने कांग्रेस महामन्त्रीको संकेत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1558 shares
    Share 623 Tweet 390
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist