ADVERTISEMENT
Friday, March 6, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी सभापति आचार्यको नाम अन्सारीले सिफारिसबाट किन हटाए, अन्ततः जिल्लाले थपेर पठायो

गणेश कुमार यादव by गणेश कुमार यादव
September 5, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
सुनसरी सभापति आचार्यको नाम अन्सारीले सिफारिसबाट किन हटाए, अन्ततः जिल्लाले थपेर पठायो
95
SHARES
Share on FacebookShare on Twitter

२० भदौ, इनरुवा । नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यलाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुव अन्सारीले प्रदेश क बाट सभापति उपेन्द्र बहादुर कट्वालले पठाएर आएको नामलाई उनको क्षेत्रबाट जिल्लामा सिफारिस गरेनन् । पत्रकारीतामासमेत अनुभब भएका सभापति आचार्य सुनसरीको ४ प्रतिनिधि सभा निर्बाचनमा स्वतन्त्रबाटै निर्बाचन लड्नै हैशियत राख्छन् ।

कोशी गाउँपालीकाका मेयरसमेत रहेका ठेक्कापट्टामा लागेर अकुत पैसा कमाएका अन्सारी केहीदिन बिदेश घुमेर १८ गते राती नेपाल आएका थिए ।
नेपाली काँग्रेस पार्टीको निर्देशन बमोजीम देशभर चुनावी अभियान चलाएर प्रदेश क्षेत्र, संघीय क्षेत्र र जिल्लाबाट प्रदेश र संघको नाम सिफारिस गर्न निर्देशन दिँदै कार्यकर्ताहरु ब्यस्त रहेका बेला परिवारसहित बिदेश घुम्न गए गएर स्थानीयबाट आलोचित अन्सारी पछिल्लो समय सुनसरीको क्षेत्र नम्बर ४ का आम कार्यकर्तामा बद्नाम हुँदै गएका छन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्बाचनमा बिजयी भएका संघीय साँसद ज्ञानेन्द्र बहादुर कार्की निकट मानिने कोशी गाउँपालीका प्रमुखसमेत रहेका सभापति अन्सारी क्षेत्र नम्बर ४ मा बिजयी भएर देशकै शक्तीसाली सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीलाई २०७९ साल मंसिर ४ को सरकारले घोषणा गरेको निर्बाचनमा भित्रभित्रै हराउन लागेको जिल्लाका स्थानीय नेताहरु बताउँछन् ।

स्थानीय स्तरमा पत्तचायतकालपछि सामान्य परिवारका अन्सारी पछिल्लो समय बिभिन्न स्थानमा बिशाल घरसहित अकुत सम्पती आर्जन गरेको स्पष्ट देखिने उनका निकटका साथीहरुको बुझाई छ । काठमाडौंमा बसी सुनसरी काठमाडौं सम्पर्क समितिमार्फत जिल्लाबाट आएका नेता, कार्यकर्ता, जनताको सेवामा रातदिन नभनि खटिने नेता आचार्यलाई नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला निकट भन्दै नाम काटेको क्षत्रिय बैठकमा उपस्थित एक नेताले नाम नभन्ने शर्तमा सुर्यखबरलाई बताए ।

भूमिगत कालको उत्तरार्धमा पटक पटक नेकपा माओबादीको आक्रमणमा परी ज्यानसमेत जोखिममा राखेर काँग्रेस राजनीतिमा सकृय आचार्यको नाम सुनसरी जिल्ला कार्यसमितिले सिफारिस गरेको गरेपनि अयुवले गुटबन्दीका आधारमा नाम काटेर गलत राजनीतिक संस्कार बसाएको स्थानीयको आरोप छ ।

सभापति अन्सारीसँग पछिल्लो समय पार्टीलाई ब्यापारीकरण गराएको, गुटबन्दीलाईबढाउँदै कार्यकर्तालाई अपमान हुनेगरी पार्टी कृयाकलाप गरेकोलगायतका आरोप छ ।
कुनैबेला काँग्रेस सभापति गिरिजा प्रसाद कोईरालाको क्षेत्र समेत पर्ने सुनसरीको क्षेत्र नम्बर ४मा शुसील कोईरालासँगसमेत निकट रहेका काँग्रेस राजनीतिमा सकृय आचार्यको नाम काट्नु गलत भएको जिल्ला नेताहरुको ठम्याई छ । भापति आचार्य सुनसरीको ४ प्रतिनिधि सभा निर्बाचनमा स्वतन्त्रबाटै निर्बाचन लडेर जित्ने हैशियत राख्छन् ।

Tags: काँग्रेस राजनीतिमा सकृयसभापतिसम्पती आर्जनसुनसरी सभापति
Previous Post

मुख्यमन्त्रीलाई मातृशोक

Next Post

एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा नियुक्त

Next Post
एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा नियुक्त

एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist