ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बलाहा बचत तथा ऋण सहकारी संस्थाको सधाराण सभा सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
September 10, 2022
in मुख्य समाचार, स्थानीय समाचार
0
बलाहा बचत तथा ऋण सहकारी संस्थाको सधाराण सभा सम्पन्न
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सहकारी क्षेत्रमा १० वर्षदेखी सकृय रहेको सुनसरीको इनरुवा नगरपालिका ५ बलाहाको बलाहा बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक सधाराण सभा सम्पन्न भएको छ ।
बलाहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभाले प्रस्ताव गरेको सवाल र आयव्यय पारित गरेको छ ।

शनिबार इनरुवामा भएको सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

संस्थाले आव ०७८/०७९ मा २७ हजार ३ सय ८८ खुद नाफा आर्जन गर्न सफल भएको छ । कार्यक्रमका संस्थाका अध्यक्ष तेज बिनोद रिजालले आफ्नो मन्तव्य राख्दै सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो ।

वहाँले दशौ वर्षसम्म संस्थालाई सफलता दिलाउनेहरुलाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्ने प्रतिवद्धता जनाउनुभयो ।सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष रिजालले आर्थिक वर्ष ०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा इनरुवा नगरपालिका वडा नं–५ का वडा अध्यक्ष अनिल कुमार पोखरेलले शुभकामना मन्तव्य राख्दै आफु लगायत इनरुवा–५ वडा कार्यालयले नियम कानुन अनुसार जे गर्न सकिन्छ गर्ने छौं भनेर बताउनु भयो ।
संस्थाले बलाहामा आफ्नो राम्रो पकड जमाएकाले २३५ महिला र २३४ पुरुष गरि ४६९ सेयर सदस्य रहेको छ । यसमा सेयर रकम ३४ लाख ५२ हजार ९०० रुपियाँ रहेको छ ।

 

Previous Post

१ नम्बर प्रदेश साक्षर प्रदेश घोषणा

Next Post

इनरुवामा पाँचौँ करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम

Next Post
इनरुवामा पाँचौँ करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम

इनरुवामा पाँचौँ करम पूर्व सन्ध्या तथा सांस्कृतिक कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist