ADVERTISEMENT
Wednesday, February 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी जिल्लाकाे ४ वटै निर्वाचन क्षेत्रमा करीब६५ प्रतिसत मत खस्याे

गणेश कुमार यादव by गणेश कुमार यादव
November 20, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
सुनसरी जिल्लाकाे ४ वटै निर्वाचन क्षेत्रमा करीब६५ प्रतिसत मत खस्याे
40
SHARES
Share on FacebookShare on Twitter

मंसिर ४ गते,इनरुवा ।सुनसरीमा ६५ प्रतिशत मत खसेको छ ।

आइतबार भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी जिल्लाकाे ४ वटै निर्वाचन क्षेत्रमा करीब६५ प्रतिसत मत खसेको हाे ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लाकाे ४ वटै निर्वाचन क्षेत्रमा करीब ६५ प्रतिसत मत खसेको जानकारी दिनुभयाे ।

‘ठ्याक्कै संख्यामा विवरण आउनका लागि राति १० बज्छ,’ प्रजिअ यादवले भने, ‘आइतबार राति नै सर्वदलीय बैठक बसेर आजैबाट मतगणना जारी हुन्छ ।’

प्रारम्भिक जानकारी अनुसार सुनसरी निर्वाचन क्षेत्र नं-१ मा ५६ प्रतिशत, सुनसरीक्षेत्र नं-२ मा ६० प्रतिशत, सुनसरी क्षेत्र नं-३ मा ६५ प्रतिशत र सुनसरी क्षेत्र नं-४ मा ६४ प्रतिशत मत खसेको प्रजिअ यादवले बताउनुभयाे ।

यादवका अनुसार जिल्लाभर कूल ५,४४,९४१ मतदाता छन् ।

सुनसरी -१ को मतगणना धरानस्थित सभागृहमा हुने ।त्यस्तै, सुनसरी क्षेत्र नं- २ को इनरुवास्थित शिक्षा तालिम केन्द्रमा, सुुनसरी क्षेत्र नं-३ को दुहबी कभर्डहलमा र सुनसरी क्षेत्र नं-४ को भगवती मावि इनरुवामा मतगणना हुने प्रजिअ यादवले बताउनुभयाे ।

Previous Post

नागरिकताको सवालमा कुनै पनि काम गर्न सक्दैन यो सरकारले : ओली

Next Post

ललितपुर २ बाट फराकिलो मतान्तरसहित एमालेको विजयी सुरुवात

Next Post
ललितपुर २ बाट फराकिलो मतान्तरसहित एमालेको विजयी सुरुवात

ललितपुर २ बाट फराकिलो मतान्तरसहित एमालेको विजयी सुरुवात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist