ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

धरान-तरहरा सडक खण्ड निर्माण सम्पन्न गर्न काँग्रेसको माग

सांसद राईले उठाए सदनमा मुद्दा

गणेश कुमार यादव by गणेश कुमार यादव
August 19, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
धरान-तरहरा सडक खण्ड निर्माण सम्पन्न गर्न काँग्रेसको माग
37
SHARES
Share on FacebookShare on Twitter
धरान । इटहरी-धरान सडक खण्ड अन्तरगत तरहरा देखी तीनकुने सम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गर्न नेपाली काँग्रेस धरानले माग गरेको छ। राजमार्ग स्तरोन्नति गरी छ लेनको बनाउने कार्यमा ढिलासुस्ती भएको भन्दै काँग्रेसले ध्यानाकर्षण गराएको हो ।
निर्माण कार्यमा देखिएको लापरबाही र ढिलासुस्तीले राष्ट्रको शिर निहुरिएको बताउँदै काँग्रेसले दैनिक हजारौँ यात्रुले सास्ती भोग्नुपरेको बताएको छ। बिहीबार जारी विज्ञप्तिमा दैनिक सडक दुर्घटना र त्यसबाट भइरहेको मानवीय क्षति प्रति नेपाली काँग्रेस धरान नगर समितिको गम्भीर ध्यानाकर्षण जनाइएको छ ।
नगर सचिव तथा प्रवक्ता जितेन्द्र राईद्वारा जारी विज्ञप्तिमा जीवनलाई हत्केलामा राखेर हिँड्नु पर्ने बाध्यता भएको र निर्माण कार्य सम्पन्न नहुँदा दैनिक दुर्घटना भइरहेको उल्लेख छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सङ्घीय सरकार सिंहदरबार काठमाडौँ र जिल्ला प्रशासन कार्यालय सुनसरीलाई बोधार्थ दिइएको विज्ञप्तिमा चाडै निर्माण कार्य सम्पन्न गर्न माग गरिएको छ ।
सांसद राईले उठाए सदनमा मुद्दा
सुनसरी क्षेत्र नं. १ बाट निर्वाचित सांसद जयकुमार राईले धरान-तरहरा क्षेत्रमा कोसी राजमार्ग तत्काल निर्माण सुचारु गर्न माग गर्दै सदनमा मुद्दा उठाएका छन्।
बिहीबार संसद्को शून्य समयमा बोल्दे सांसद राईले कोसी राजमार्ग अन्तर्गत धरान-तरहरा सडक खण्ड नबन्दा यात्रुहरू हिलो र धुलोमा हिँड्न बाध्य भएको भन्दै निर्माण कार्य सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको ध्यानाकर्षण गराएका छन् । श्रोत:  कपुरी न्युज
Tags: धरान सडक खण्डनिर्माण सम्पन्न गर्न काँग्रेसको माग
Previous Post

राजु श्रीवास्तवको ‘ब्रेन डेड’, शरीरमा छैन कुनै हलचल

Next Post

वाईसीएललाई प्रचण्डको निर्देशन( फौजको रूपमा प्रस्तुत हुनुस्

Next Post
वाईसीएललाई प्रचण्डको निर्देशन( फौजको रूपमा प्रस्तुत हुनुस्

वाईसीएललाई प्रचण्डको निर्देशन( फौजको रूपमा प्रस्तुत हुनुस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist