ADVERTISEMENT
Thursday, December 11, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विराटनगरमा आज रथयात्रा हेर्न जादै हुनुहुन्छ ? यी कुरामा सतर्क भएर मात्रै जानुहोस !

गणेश कुमार यादव by गणेश कुमार यादव
August 20, 2022
in मुख्य समाचार, समाचार
0
विराटनगरमा आज रथयात्रा हेर्न जादै हुनुहुन्छ ? यी कुरामा सतर्क भएर मात्रै जानुहोस !
35
SHARES
Share on FacebookShare on Twitter

विराटनगरमा निकालिने ५४औं संस्करणको राधाकृष्ण रथयात्राको सुरक्षामा ९ सय ६० प्रहरी खटाइने भएको छ। रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षा रणनीति नै बनाइएको छ।

 

लाखौ मानिसले अवलोकन गर्ने भनिएको रथयात्रा हेर्न जाने क्रममा यी कुरामा ध्यान दिनुहोस स्

१० महिलाहरुले महँगो गरगहना जस्तै सिक्री , औठी , झुम्का नलगाई रथयात्रामा जानुहोला ।

२० गोजीमा पर्स नबोक्नुहोला , धेरै पैसा , महँगो मोबाइल फोन नबोक्नु नै बुद्धिमानी हुनेछ आज ।

३० महिलाहरुलाई यौनजन्य हिंसा हुन सक्ने हुनाले धेरै भिड भएको ठाउमा नजानु नै उपयुक्त होला ।

४० साना बालबालिकालाई आफु संगै राख्नुहोला , सकेसम्म एक्लै नछोड्नुहोला ।

५० यात्राका क्रममा हल्लाको पछाडी लागेर नदौडीनुहोला , सकेसम्म सुरक्षित भएर रथको डोरी समाउनुहोला ।

६० रथयात्राका क्रममा कसैले चोरी, अपहरण , यौनजन्य हिंसा तथा अनावस्यक होहल्ला गर्न खोजेमा कृपया प्रहरीलाई सूचना दिनुहोला ।

७० मेलामा पाल्नु हुने महिला दिदि, बहिनी, बालबालिका तथा बृद्ध बृद्धाहरूलाई सम्मान गरौं ।

८० अपरिचित व्यक्तिले दिएको खानेकुराहरू नखानु होला ।

९० मादक पदार्थ तथा नशाजन्य पदार्थ सेवन गरी रथयात्रामा सहभागी नहोऔ ।

१०० रथयात्रा हुने मार्ग आसपासमा सवारी साधनहरू नचलाऔ ।

११० आफु सजग र सर्तक भई मेलामा सहभागी होऔ ।

१२० तपाई सपरिवार मेलामा आउदै हुनुहुन्छ होला । कतै तपाईले आफ्नो घरको झ्याल ढोका लगाउन बिर्सिनु भएको त छैन रु

१३० कोरोना महामारीको ख्याल गरी मास्कको प्रयोग गरौ । श्रोत : आवर बिराटनगर

Previous Post

लायन्स क्लब अफ इनरुवा ट्रास्फर्मेसनले १० जना विधार्थीलाई निशुल्क सीप मुलक शिक्षा दिने

Next Post

प्रत्येक वर्षझै यसबर्ष पनि इनरुवामा निकालियो २४ औं रथ यात्रा

Next Post

प्रत्येक वर्षझै यसबर्ष पनि इनरुवामा निकालियो २४ औं रथ यात्रा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist