ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नेपाल निजामती कर्मचारी युनियनकाे बनभाेज कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
January 7, 2023
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
नेपाल निजामती कर्मचारी युनियनकाे बनभाेज कार्यक्रम सम्पन्न
78
SHARES
Share on FacebookShare on Twitter

पुस २३ गते,इनरुवा। नेपाल निजामती कर्मचारी युनियन सुनसरीकाे रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएकाे छ ।
शनिबार शंकरबेली ताल (७२ बिगाहा)मा नेपाल निजामती कर्मचारी युनियन सुनसरीकाे आयाेजनामा रमाइलो बनभाेज कार्यक्रम सम्पन्न भएकाे हाे ।

कर्मचारीहरुकाे मनाेबल बढाउने तथा कर्मचारीहरूलाई एकीकृत गर्ने उदेश्यले उक्त बनभाेजकाे आयाेजना गरेकाे नेपाल निजामती कर्मचारी युनियन सुनसरीका अध्यक्ष निखिल पाेखरेेलले जानकारी दिनुभयो ।

उक्त बनभाेजकाे मार्फत सबै कर्मचारीहरुकाे भावना, समय र परिस्थितिका अनुसार सबैकाे मनाेबल बढाउने कसैलाई परिवार भन्दा टाढा रहेकाे महसुस नहाेस र इमान्दारी पुर्वक आफ्नो काममा ध्यान दिएर काम गर्ने प्रेरणा पाउने विस्वास लिएकाे अध्यक्ष पाेखरेलले जानकारी दिनुभयाे ।

प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइरालाले नेपाल निजामती कर्मचारी युनियन सुनसरीले कर्मचारीहरुकाे हकहितमा सबैसँग हातेमालाे गरी अगाडि बडेकाे र आगामी दिनहरुमा पनि सबैकाे मनाेभावना अनुसार सबैकाे हकहितमा युनियले अहाेरात्र खटिरहने भनेर बताउनुभयो ।

कर्मचारीहरुकाे मनाेभावना बुझी सबै कर्मचारीहरुलाई एकीकृत गरि उनिहरुलाई एक प्रकारले आफ्नै घरपरिवारसंग रमाइरहेकाे यश कार्यक्रमले अनुभिती दिलाएकाेमा काेइरालाले अध्यक्ष पाेखरेललाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गरि सबै कर्मचारीहरुकाे मनाेबल बढाउँदै अघि बढ्न आग्रह समेत गरे ।

त्यसैगरी नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले आफुहरु कर्मचारीहरु प्रति चिन्ता रहेकाे र नेपाली कांग्रेसले नै उनिहरुकाे हरेक समस्यामा ढाल बनेर उभिएकाे बताउनुभयाे ।

नेपाली कांग्रेस सदैव कर्मचारीहरुकाे शु:ख दु:खमा साथ दिएकाे र आगामी दिनहरुमा पनि पुर्ण साथ सहयाेग गर्ने सभापति भण्डारीले प्रतिबद्धता समेत जाएर गर्नुभयाे ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव कोइराला,विशिष्ट अतिथि नेपाली कांग्रस सुनसरीका सभापति तथा इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारी, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय उपसभापती यज्ञ ओली सुनसरी, प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव लागायतको आतिथ्यता रहेकाे थियाे ।

त्यसैगरी नेपाल निजामती कर्मचारी युनियनका ३सय पचास जना भन्दा बढी सदस्य साथी हरु को उपस्थितीमा रमाइलो बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको अध्यक्ष पाेखरेलले जानकारी दिनुभयाे ।

Tags: नेपाल निजामती कर्मचारी युनियनकाे बनभाेज कार्यक्रम सम्पन्न
Previous Post

अरू दलका नेताहरूले सभापतिलाई ‘बार्गेनिङ टुल’को रूपमा लिए : गगन थापा

Next Post

प्रदेश नं-१ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्तृ

Next Post
प्रदेश नं-१ को मुख्यमन्त्रीमा  हिक्मतकुमार कार्की नियुक्तृ

प्रदेश नं-१ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्तृ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist