ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

राजविराजको मविव क्याम्पसमा समाजवादी विद्यार्थी युनियन विजयी

गणेश कुमार यादव by गणेश कुमार यादव
March 23, 2023
in समाचार
0
राजविराजको मविव क्याम्पसमा समाजवादी विद्यार्थी युनियन विजयी
40
SHARES
Share on FacebookShare on Twitter

पंकज साह निखिल

राजबिराज । सप्तरीको मविब क्याम्पस राजबिराजको (स्ववियु) निर्वाचनमा जसपा निकट समाजवादी विद्यार्थी युनियनका रंजित कुमार यादव नेतृत्वको प्यानल विजय भएका छन् । विजय संगै बिहीबार राजविराजमा ¥याली निकालीएको छ ।
मविब क्याम्पसबाट निकालिएको विजय जुलुस राजबिराज नगरको विभिन्न ठाउँमा पुग्दै विधार्थी मतदातालाई धन्यवाद ब्यक्त गरेका छन ।
नवनिर्वाचित सभापति रंजित कुमार यादबले भने, क्याम्पसको शैक्षिक सुधार, नियमित पठन–पाठन, पुस्तकालयमा पुस्तक, क्याम्पसको नीति निर्माणमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन ।
बुधवार सम्पन्न मतगणनामा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका रंजिव कुमार साहलाई दोब्बर मतले पराजित गरेका छन्, उनले १ सय ९९ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा गठबन्धनका सुनिल कुमार मण्डल र कोषाध्यक्षमा मेनुका साह निर्वाचित भएका छन् । सदस्यमा बिनय यादब, मो जकाउल्लाह, रामानन्द राम, प्रकाश यादब, कंचन ठाकुर, नन्दन मण्डल र राकेश यादब निर्वाचित भएका छन् ।
समानुपातिक तर्फ समाजवादी विद्यार्थी युनियनले २ सय ९३ मत ल्याएका छन् भने अखिल क्रान्तिकारी १ सय ३७, नेविसंघ संघ १ सय ४४ र अनेरास्ववियुले १ सय १४ मत ल्याएका छन् । लोकतान्त्रिक विद्यार्थी संघले ५२, अनेरास्ववियु समाजवादीले ४८ मत प्राप्त गरेका छन् । यहाँ समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी तथा लोकतान्त्रिक विद्यार्थी संगठनले गठबन्धन गरेका थिए ।
गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनको विद्यार्थी संगठनहरूको विवादका कारण ४ दिन देखि रोकिएको मतगणना त्रिविको निर्देशन अनुसार तत्काल निर्वाचनको बाँकी प्रक्रिया अगाडि बढाउन आदेश गरेपछि क्याम्पस प्रशासन र निर्वाचन समितिले बुधवार मतगणना सम्पन्न गरेको थियो । सम्पन्न मतगणनाबाट नेविसंघका महेश कुमार यादबले ९० मत र रामभजन मण्डल जनमत विद्यार्थी संघले ७२ मत प्राप्त गरेका थिए ।

Previous Post

साढे ४ वर्षमा गाउँपालिका अध्यक्षको झण्डै ९२ लाख स्रोत नखुलेको सम्पत्त

Next Post

विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’

Next Post
विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’

विद्यालयपछिको बिदाइ: ‘अब खाडीमा भेटौंला’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist