ADVERTISEMENT
Wednesday, December 17, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङमा देखियाे समस्या

गणेश कुमार यादव by गणेश कुमार यादव
July 18, 2023
in समाचार
0
एनआईसी एसिया बैंकको मोबाइल बैंकिङमा देखियाे समस्या
94
SHARES
Share on FacebookShare on Twitter

एनआईसी एसिया बैंकको मोबाइल एप्लिकेसन मो. बैंकमा समस्या आएको छ । बैंकका सेवाग्राहीले साेमबार बिहानदेखि मोबाइल बैंकिङ एपमा समस्या आएको गुनासो गरेका छन् ।

सेवाग्राहीले गुनासो गरेपछि बैंकले एक सूचना जारी गर्दै मोबाइल बैंकिङ सेवामा समस्या आएको पुस्टि गरेको छ । “हाम्रो मोबाइल बैंकिङ (NIC ASIA MoBank) एपमा अप्रत्याशित रुपमा प्राविधिक समस्या उत्पन्न भई सेवा सञ्चालनमा केही समस्याहरू देखिएको छ,” बैंकले सूचनामा लेखेको छ, “बैंकको मोबाइल बैंकिङ सेवालाई यथाशीघ्र सहज बनाउने काम भइरहेको व्यहोरा जानकारी गराउँदछौं ।”

बैंकले के कस्तो प्राविधिक समस्या हो भन्ने कुरा उल्लेख गरेको छैन ।

Previous Post

नक्कली पेस्तोलले त्रास फैलाउने दुईजना पक्राउ

Next Post

आम्दानीभन्दा झण्डै ३ अर्बभन्दा बढी खर्च

Next Post
आम्दानीभन्दा झण्डै ३ अर्बभन्दा बढी खर्च

आम्दानीभन्दा झण्डै ३ अर्बभन्दा बढी खर्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist