ADVERTISEMENT
Saturday, March 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

फार्मेसीहरुमा अनुगमन:तीन औषधि पसलहरु नवीकरण नगरेको भेटियो

गणेश कुमार यादव by गणेश कुमार यादव
July 25, 2023
in समाचार
0
फार्मेसीहरुमा अनुगमन:तीन औषधि पसलहरु नवीकरण नगरेको भेटियो
76
SHARES
Share on FacebookShare on Twitter

नरेशचन्द्र बरवरिया यादव
सिरहा ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ ।

औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए ।

यस्तै सदरमुकाम सिरहा देखि माडर सम्म रहेका करिव १२ औषधि पसलमा अनुगमन भएको छ । फार्मेसीको निरीक्षणपछि सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताए ।

फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया नपुर्‍याइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरेको पाइएमा कारबाहीको भागिदार हुने उनले बताए । अनुगमनको डर बन्द रहेका फार्मेसीले एक न एक दिन फेला पार्ने र गरेको गैरकानुनी कामलाई कार्वाहीको दायरामा ल्याउने उनले थपे ।

स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादव ,जिल्ला प्रहरी कार्यालय सिरहा बाट प्रहरी निरीक्षक शंकर प्रसाद चौधरी , नेपाल पत्रकार महासंघ सिरहाका सचीव शिवदयाल यादव ,पत्रकार सोनु मिश्र,पत्रकार नरेशचन्द्र बरबरिया ,औषधि व्यवसायका उपाध्यक्ष संतोष अग्रवालको सहभागी रहेको थियो ।

Tags: फार्मेसीहरुमा अनुगमन
Previous Post

अनुगमन टोली र मेडिकल सञ्चालकबीचमा विवाद

Next Post

कर सम्बन्धी दुई दिने तालिम सम्पन्न

Next Post
कर सम्बन्धी दुई दिने तालिम सम्पन्न

कर सम्बन्धी दुई दिने तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist