Tuesday, August 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

प्रविधिको प्रयोगले नापीको सेवा प्रवाह सुधार : घरमै बसी सेवा लिन सकिने

गणेश कुमार यादव by गणेश कुमार यादव
July 25, 2023
in समाचार
0
प्रविधिको प्रयोगले नापीको सेवा प्रवाह सुधार : घरमै बसी सेवा लिन सकिने
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रविधिको प्रयोगसंगै नापी कार्यालय इनरुवाको सेवा प्रवाह पछिल्लो समयमा सहज वन्न थालेको छ ।   विगतमा खोजेको समयमा नक्सा नभेटिने सानो कामका लागि समेत सेवाग्राहीले  धेरै समय खर्चनु पर्ने अवस्था प्रविधिको प्रयोगसंगै हराउन थालेपछि सेवाग्राह र सेवाप्रवाह गर्नेहरु दुवै थरीले सहजता महशुस गर्न थालेका हुन ।

नक्सा निकाल्न आउदा विगतमा घाम लागेको समय पार्नु पर्ने , धेरै नक्साहरु रहेका  कारण आफुले खोजेको नक्सा सजिलै नपाउने लगायतका कारण सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको तर्फ मध्यनजर गर्दै प्रविधि प्रयोगमा ल्याइएपछि सहज हुन थालेको हो । सेवाग्राहीका चाप धेरै हुने जिल्लाको कार्यालय मध्येमा पर्ने नापी कार्यालयमा सेवाग्राहीलाई लक्षित गरी कम्प्युटरबाट काम गर्न थालिएपछि सहज भएको कार्यालयका प्रमुख सञ्जीवकुमार साह वताउछन ।

विगतमा नक्सा निकाल्न आउदा समेत धेरै समय लाग्ने गरेकोमा अहिले प्रविधिको प्रयोग सहित टोकन प्रणाली सुरु गरिएका कारण छिटो र सजिलै काम हुने गरेको सेवाग्रााही समेत वताउछन । इटहरीबाट नक्सा प्रिन्टका लागि आएका एक जना सेवाग्राहीले पहिलेको तुलनामा धेरै सजिलो छोटो समयमा काम भएको वताए ।

कागजी फाइलिग र घाम भएको दिन मात्र हुने नक्सा प्रिन्ट हुने प्रविधिलाई विस्थापित गरी कम्प्युटरका माध्यमबाट काम हुन थालेपछि नापी कार्यालय इनरुवाको काममा छिटो र सहज रुपमा हुन थालेको पाइन्छ ।  अहिले नापी कार्यालय इनरुवामा नक्सा प्रिन्ट ,जग्गाको कित्ता काट,नक्साकंन लगायतका कामहरु कम्प्युटरबाट हुन थालेको छ ।

Previous Post

कर सम्बन्धी दुई दिने तालिम सम्पन्न

Next Post

रक्तदान कार्यक्रम सम्पन्न

Next Post
रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2792 shares
    Share 1117 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1523 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist