ADVERTISEMENT
Tuesday, February 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

ईलाका प्रहरी कार्यालय बराहक्षेत्रमा राम प्रसाद तिम्सिना

गणेश कुमार यादव by गणेश कुमार यादव
August 27, 2023
in समाचार
0
ईलाका प्रहरी कार्यालय बराहक्षेत्रमा राम प्रसाद तिम्सिना
51
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बराहक्षेत्र नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा शुक्रबार देखि राम प्रसाद तिम्सिना प्रहरी निरीक्षकको रूपमा आगमन भएको छ।
इटहरी अख्तियार अनुसन्धान कार्यालयबाट सरुवा भइ शुक्रबार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा हाजिर गरेका हुन ।

तिम्सिनाले भने बराहक्षेत्रमा मेरो नेतृत्वमा रहेकोे टोलि शान्ति सुरक्षा लगायत यहाको जनतालाई प्रशासन पनि छ है भने अनुभुती गराउने र यो क्षेत्र लागुऔषध कारोबार गर्ने र नाका समेत पर्ने भएकोले यस ठाउँको शान्ति सुरक्षाको जिम्मेवारी भएको हुँदा सबै नाकाहरुमा कडाइको साथ खटिने बताए ।
यता महेन्द्रनगर चक्रघट्टिमा कार्यरत राजेश दत्त १बर्ष बसेका थिए उनको तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग नक्साल काठमाण्डौले भदौ३० गतेको पत्रले प्रहरी वृत सातदोबाटो ललितपुर सरुवा भएका थिए ।

प्रहरी निरीक्षक दत्तले बराहक्षेत्रमा अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण जिम्मेवारी निर्वाह गरेका थिए

दत्तलाई आज आइतबार विदाई साथै नयाँ आउनु भएका प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना स्वागत समेत कार्यालयले गरेको छ।

Tags: ईलाका प्रहरी कार्यालय बराहक्षेत्रबराहक्षेत्र नगरपालिकाराम प्रसाद तिम्सिना
Previous Post

पेस्तोलसहित एक जना पक्राउ

Next Post

ललिता निवास प्रकरणमा गच्छदारसहित पूर्व मन्त्रीहरू फरार सूचीमा

Next Post
ललितानिवास प्रकरणमा विजय गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास प्रकरणमा गच्छदारसहित पूर्व मन्त्रीहरू फरार सूचीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist