ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विराटनगरबाट ८ किलोग्राम गाँजा बरामद

गणेश कुमार यादव by गणेश कुमार यादव
October 2, 2024
in समाचार
0
विराटनगरबाट ८ किलोग्राम गाँजा बरामद
51
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरबाट सशस्त्र प्रहरीले मंगलबार राति ८ किलोग्राम गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका–१४ जतुवाबाट लागुऔषध गाँजा बरामद भएको हो ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) जहदा भुटाहाबाट खटिएको इन्सपेक्टर सम्झना देउजा नेतृत्वको टोलीले राति ९ बजेतिर गाँजा बरामद गरेको थियो । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्ववन्धु खड्काले नम्बर नखुलेको शंकास्पद मोटरसाइकललाई सशस्त्र प्रहरीले रोक्न खोजेको बताए ।

सशस्त्रलाई देख्नसाथ मोटरसाइकलमा रहेको झोला फ्यालेर चालक फरार भएको जानकारी उनले दिए । झोला खानतलासी गर्दा ८ किलोग्राम गाँजा बरामद भएको उनको भनाइ छ ।

खड्काका अनुसार फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको छ । बरामद भएको गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको उनले बताए ।

Tags: गाँजा
Previous Post

आगो निभाउन गएको दमकल दुर्घटना

Next Post

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

Next Post
मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1456 shares
    Share 582 Tweet 364
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1390 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist