ADVERTISEMENT
Friday, March 6, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

विराटनगरमा भन्सार छली गरेको आशङ्कामा मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा

गणेश कुमार यादव by गणेश कुमार यादव
August 31, 2022
in समाचार
0
विराटनगरमा भन्सार छली गरेको आशङ्कामा मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा
39
SHARES
Share on FacebookShare on Twitter

भदौ १५ गते,
विराटनगर ।
भन्सार छली गरेको आशङ्कामा प्रहरीले मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर –१२ रोडशेस चोकबाट मङ्गलवार राती मोटर पार्टस बोकेको ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयबाट जाँच पास भएर निस्किएको भारतीय नम्बर प्लेटको बिआर ७ के १७२४ नं। ट्याक्टरमा विभिन्न किसिमका मोटर पार्टस र ट्याक्टर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर र सामानको मूल्य ३७ लाख बराबरको रहेको छ ।

३३ लाखको सामान र ४ लाखको ट्याक्टर मुल्याकान गरी प्रहरीले राजस्व कार्यालय पढाएको छ । प्रहरीले ट्याक्टर चालक भारत जिल्ला अरअरिया बस्ने २४ वर्षीय तलुवा मुर्मीलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद गरेको ट्याक्टर, सामान र चालकलाई थप अनुसन्धानको लागि राजस्व कार्यालय इटहरी पठाएको छ ।

 

Tags: आशङ्कामाट्याक्टर नियन्त्रणमाभन्सार छलीमोटर पार्टसविराटनगर
Previous Post

अस्पताल र बृद्धाश्रमका लागि आफ्नो ब्यक्तिग जग्गा दान गर्ने घोषणा

Next Post

पाँच दिने भ्रमणमा भारतीय स्थल सेनाध्यक्ष नेपाल आउँदै

Next Post

पाँच दिने भ्रमणमा भारतीय स्थल सेनाध्यक्ष नेपाल आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist