ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कृष्णानगर नगरपालिकामा कर्मचारी प्रति विभेद कायमै

गणेश कुमार यादव by गणेश कुमार यादव
August 31, 2022
in समाचार
0
कृष्णानगर नगरपालिकामा कर्मचारी प्रति विभेद कायमै
38
SHARES
Share on FacebookShare on Twitter

भदौ १५ गते,

कपिलवस्तु ।कृष्णानगर नगरपालिकामा कर्मचारीहरु प्रति विभेद कायमै रहेको छ ।
नगरप्रमुख रजत प्रताप शाहको पछिल्लो पाँच वर्षको कार्यकालमा पनि कर्मचारी र जनप्रतिनिधि प्रति विभेद र अहिलेको दोस्रो कार्यकालमा पनि वितेको कार्यकाल जस्तै विभेद कायम रहेकोले नगरपालिकाको काम काजमा ढिला सुस्ती र कर्मचारीहरु असन्तुष्ट देखा परिरहेका छन् ।

नगरपालिकामा कर्मचारीहरुको तह अनुसार कामकाजमा नखटाइ आसेपासेलाई बढ़ी प्राथमिकता दिएको गुनासो कर्मचारीहरुले गर्ने गरेका छन् ।

कृष्णानगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल विदामा रहेका छन् । नगरपालिकाको कामकाजलाई निरन्तरता दिनको लागि नगरपालिकाको कार्यलय भित्र रहेका सातौं तहका कर्मचारीहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा नदिइ रामचन्द्र ढकालले आफ्नो नजिकका पाचौं तहका राजेश कुमार मिश्रालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यभार दिएका छन् । कर्मचारीहरुको अपमान तथा भेदभाव गर्दै ढकालले मनमानी गरेको आरोप जनप्रतिनिधि तथा कर्मचारीहरुले लगाएका छन्।

जनप्रतिनिधि अनुसार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा आफ्नो इच्छा अनुसार आफ्नै आसेपासे कर्मचारीहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिलाइ आफ्नो इच्छा अनुसार अनियमित कामकाज गराउने गरेको शंका समेत गर्ने गरिएको छ । कार्यलय भित्र सातौं तहका कर्मचारी हुँदाहुदै पनि पाचौं तहका कर्मचारिलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाइएको छ।

कृष्णानगर नगरपालिकाको कार्यलयमा आफ्नो करिबी कर्मचारीहरुलाई कैयौं शाखा प्रमुख समेत बनाएका छन्।

Tags: कर्मचारीहरु प्रति विभेदकार्यलय भित्रकृष्णानगर नगरपालिकानगरपालिकाको कार्यलय भित्र
Previous Post

विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक

Next Post

भिटेन र प्रनेशको पक्षमा बोल्ने अभियन्ता अपूर्व प्रकरणमा मौन

Next Post
भिटेन र प्रनेशको पक्षमा बोल्ने अभियन्ता अपूर्व प्रकरणमा मौन

भिटेन र प्रनेशको पक्षमा बोल्ने अभियन्ता अपूर्व प्रकरणमा मौन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1485 shares
    Share 594 Tweet 371
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist