Sunday, July 13, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला

गणेश कुमार यादव by गणेश कुमार यादव
August 31, 2022
in समाचार
0
श्रृजनशील लघुवित्तको आईपीओ बिक्री खुला
40
SHARES
Share on FacebookShare on Twitter

भदौ १५ गते,
सुनसरी । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आज भदौ १५ गतेबाट आईपीओ बिक्री खुला गरेको छ।

श्रृजनशील लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९३ हजार ७५० कित्ता सेयर जारी गरिएको छ।

यो लघुवित्तले कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०।५ प्रतिशतले हुन आउने ५ हजार ४७० कित्ता सेयर कर्मचारीका लागि छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।

यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ १९ गते हुनेछ। यो अवधिमा सबै कित्ता बिक्री नभएको खण्डमा भदौ २९ गतेसम्म आवेदन खुला गरिनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Tags: आईपीओश्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडसेयरसेयर जारी
Previous Post

आत्महत्या गर्ने प्रयासमा अस्पतालको तेस्रो तलाबाट हामफालें बिरामी  

Next Post

कर्णालीको विकासमा देखिएका समस्या

Next Post
कर्णालीको विकासमा देखिएका समस्या

कर्णालीको विकासमा देखिएका समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2791 shares
    Share 1116 Tweet 698
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1522 shares
    Share 609 Tweet 381
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1379 shares
    Share 552 Tweet 345
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1369 shares
    Share 548 Tweet 342
  • जब प्रजिअ पाण्डे दलबल बिना छठ घाटमा पुगिन्

    825 shares
    Share 330 Tweet 206

 

 

सम्पर्क

9ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist