ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

राजनीतिमै मात्र होइन, समाज सेवामा पनि अगाडि माओवादी केन्द्र

सरसफाई र वृक्षारोपण कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
July 25, 2025
in मुख्य समाचार, समाचार
0
राजनीतिमै मात्र होइन, समाज सेवामा पनि अगाडि माओवादी केन्द्र
61
SHARES
Share on FacebookShare on Twitter

साउन -९ गते कानेपोखरी ।नेकपा माओवादी केन्द्र कानेपोखरी–६ नं वडाकमिटीको आयोजनामा बिहीबार बिहान ‘श्रम अभियान’ अन्तर्गत बिहिबारे बजार क्षेत्रमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

सामाजिक रूपान्तरणको अभियानस्वरूप आयोजित कार्यक्रममा स्थानीयवासी, पार्टी कार्यकर्ता, युवाहरू र समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सडक, खोल्सा र सार्वजनिक स्थलहरूको सरसफाईसँगै विभिन्न स्थानमा विरुवा रोपिएको कार्यक्रमले क्षेत्रलाई हराभरा बनाउने संकल्प लिएको छ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटी अध्यक्ष दुर्गाबहादुर कार्की, वडा कमिटी अध्यक्ष रोशन राई तथा वैकल्पिक केन्द्रीय सदस्य जयराज संयोक प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

उक्त अवसरमा बोल्दै नेता जयराज संयोकले पार्टीले केवल राजनीतिक परिवर्तनमा मात्र होइन, सामाजिक रूपान्तरणमा पनि उत्तिकै प्रतिबद्धता जनाएको बताए। “हामी जनताको सेवा र समृद्ध समाज निर्माणमा निरन्तर लागिपरेका छौं,” उनले जोड दिए।

यसअघि पनि नेकपा माओवादी केन्द्र कानेपोखरीले बाढीपीडितलाई राहत वितरण, विपन्न परिवारको घर निर्माण, अपांगता भएका व्यक्तिको उपचारमा आर्थिक सहयोग, र शिक्षा सामग्री वितरणजस्ता कार्यहरू गर्दै आइरहेको छ। पार्टीले यस्ता अभियानलाई निरन्तरता दिने र थप प्रभावकारी बनाउने घोषणा गरेको छ।

Previous Post

प्रहरी कर्मचारी हुँ भनी ठगी गर्ने पवन मेहता प्रहरीको नियन्त्रणमा 

Next Post

खाटको खुट्टाले हानेर निदाईरहेकी श्रीमतीको हत्या

Next Post
खाटको खुट्टाले हानेर निदाईरहेकी श्रीमतीको हत्या

खाटको खुट्टाले हानेर निदाईरहेकी श्रीमतीको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1558 shares
    Share 623 Tweet 390
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist