ADVERTISEMENT
Sunday, May 10, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

शिक्षक सुरेश मेहताले छात्रा दुर्व्यवहारको गम्भीर आरोप, विद्यार्थी आन्दोलित

गणेश कुमार यादव by गणेश कुमार यादव
January 7, 2026
in मुख्य समाचार, समाचार
0
शिक्षक सुरेश मेहताले छात्रा दुर्व्यवहारको गम्भीर आरोप, विद्यार्थी आन्दोलित
128
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–२ स्थित श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि दुर्व्यवहार भएको आरोपपछि विद्यार्थीहरू आन्दोलित बनेका छन्।

विद्यालयको लेखा शाखामा कार्यरत शिक्षक सुरेश मेहताले छात्राहरूसँग अनुचित व्यवहार गर्ने, विभिन्न प्रलोभन देखाउने तथा परीक्षामा पास गराइदिने बहानामा दबाब दिने गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्। केही छात्राहरूले यस्ता गतिविधि लामो समयदेखि हुँदै आएको दाबी समेत गरेका छन्।

घटनाको विरोधमा सोमबार विद्यार्थीहरूले विद्यालय परिसरबाट प्रदर्शन गर्दै इनरुवा नगरपालिका पुगेका थिए नगरपालिका परिसरमा समेत विराेध प्रदर्शन गर्दा नगरपालिकाका जिम्मेवार व्यक्तिहरु नआएपछि विद्यार्थिहरुले इनरुवा-४ स्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग जामगरि टायर बालेर प्रदर्शन गरेका थिए।

मंगलबार बिहान १० बजेसम्ममा आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा नलिए थप आन्दोलन गर्ने विद्यार्थीहरुले चेतावनी समेत दिएका छन्।

आराेपित शिक्षकलाई साे विद्यालयबाट निकाली कानुन अनुसार कार्वाही गर्नुपर्ने र सामुहिक रुपमा माफि मागाउने विद्यार्थीहरुले माग राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे जाहेरी प्राप्त भइसकेको र शिक्षक मेहतामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ। सत्यतथ्य छानबिनपछि दोषी देखिए कानुनी कारबाही गरिने लिल्ला प्रह री कार्यालय सुनसरीले जनाएकाे छ ।

यस विषयमा विद्यार्थीहरूले जानकारी गराएपछि विद्यालय प्रशासनले शिक्षक मेहतासँग स्पष्टीकरण सोधिएको जनाएको छ। विद्यालयका प्रधानाध्यापक रामसागर मेहताका अनुसार छानबिनमा दोष प्रमाणित भए विभागीय कारबाही गरिनेछ।

घटनाबारे प्रतिक्रिया लिन शिक्षक सुरेश मेहतासँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।

 

Previous Post

चौकीदारको विभत्स ढङ्गले हत्या

Next Post

विजय साह ह’त्या प्रकरण : सशस्त्रका गणपतिसहित ३६ प्रहरी तानिए

Next Post
विजय साह ह’त्या प्रकरण : सशस्त्रका गणपतिसहित ३६ प्रहरी तानिए

विजय साह ह'त्या प्रकरण : सशस्त्रका गणपतिसहित ३६ प्रहरी तानिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist