ADVERTISEMENT
Thursday, January 15, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

१७ बर्षिय किसाेरकाे सिरहाबाट अपहरण गरि बिराटनगरमा गरे हत्या

गणेश कुमार यादव by गणेश कुमार यादव
October 16, 2022
in मुख्य समाचार, समाचार
0
१७ बर्षिय किसाेरकाे सिरहाबाट अपहरण गरि बिराटनगरमा गरे हत्या
127
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । सिराहाको गोलबजार–३ स्थित  बसाेवास गर्दै आएका एक जना १७ बर्षिय किसाेरकाे सिरहाबाट अपहरण गरि बिराटनगरमा हत्या गरिएकाे छ ।
सिराहाबाट अपहरणमा परेका १७ वर्षीय अंशु सदाको विराटनगरकाे एक हाेटलमा हत्या गरिएको हाे ।
सदालाई २३ गते अपहरण गरेर २४ गते विराटनगर ल्याइएको २६ गते बिहिबार राति हत्या गरेकाे खुलेकाे छ ।
सदालाइ अपहरणमा संलग्न ३ जनालाई प्रहरी शुक्रबार पक्राउ गरेकाे छ ।

घटनामा संलग्नहरु फिरौतीको रकम झिक्न विराटनगरस्थित माछापुछ्रे बैंक पुगेकाबेला प्रदेश र मोरङ प्रहरीको संयुक्त टोलिले तिनै जनालाई नियन्त्रणमा लिएर उनीहरु बसेको विराटनगर बसपार्क स्थित न्यू अप्सरा गेष्ट हाउस चेकजाँच गर्दा सदाको लास लोबेड भित्रबाट बरामद भएको प्रहरीले जानकारी दिए ।                                                                  https://youtu.be/xCF0B7XW1NA

पैसा झिक्न दुइजना गएका थिए भने सदालाई हत्या गरेर राखिएको लोबेड माथि एक जना सुतिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ परेका थिए ।

उनीहरुले मृतक सदाका परिवारसँग एकलाख रुपिँया फिरौती मागेको मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।

उनीहरुले सदाको मुखमा पट्टी बाँधेर ईटाले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिए ।

सदाकाे हत्याकाे आरोपमा धनुषा कमलामाई नगरपालिका–६ का राकेश ठाकुर, प्रशान्त मण्डल र मोरङ रतुवामाई–५ का दुपाडाका मनोज कार्कीलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नायकले जानकारी दिए । घटनामा अन्य व्यक्ति समेत संलग्न रहेको प्रहरीले जानकारी दिए ।

Previous Post

ऋषि धमलाले सञ्चालन गरेको जनता जान्न चाहान्छन् कार्यक्रम छायाँङ्कन गर्ने क्रममा विवाद

Next Post

काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

Next Post
काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

काठमाडौं महानगरले ठेला खोसेको शर्मिलालाई हर्क साम्पाङले एक महिनाको तलब दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist