ADVERTISEMENT
Monday, May 11, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

भारतलाई पाकिस्तानको डर

गणेश कुमार यादव by गणेश कुमार यादव
August 28, 2022
in खेलकुद
0
भारतलाई पाकिस्तानको डर

DUBAI, UNITED ARAB EMIRATES - OCTOBER 24: Babar Azam of Pakistan and Virat Kohli of India interact ahead of the ICC Men's T20 World Cup match between India and Pakistan at Dubai International Stadium on October 24, 2021 in Dubai, United Arab Emirates. (Photo by Michael Steele-ICC/ICC via Getty Images)

43
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी
सन् २०२१ को टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई सहजै हरायो । पाकिस्तानले भारत विरुद्धको खेलमा १० विकेटको सहज जित निकालेको थियो । त्यसपछि भारत र पाकिस्तान कुनै खाले प्रतियोगितामा भिडेका छैनन् । भारत र पाकिस्तान विश्व क्रिकेटका चर्चिच राइभल हुन् ।

प्रतियोगिताको सुरुवात गर्ने क्रममा भारत टी–ट्वान्टी विश्वकपमा पाएको हारको बदला लिने योजनामा छ । एसियाकपको सर्वाधिक विजेता भारत सुखद सुरुवात गर्ने योजनामा छ । यता पाकिस्तान पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा छ । अन्तिम पटकको भेटमा आफूलाई बलियो बनाएको पाकिस्तान आजको खेलमा ढुक्क छ ।

दुई पटकको विजेता पाकिस्तान यो पटक पनि उपाधि दावेदार टोली हो । भारत र पाकिस्तानबीच हालसम्म एसिया कपमा १३ खेलहरु भएका छन् । जसमा भारत बलियो देखिएको छ । भारतले १३ मध्य आठ खेलमा जित निकालेको छ । बाँकी खेलमा पाँच खेलमा पाकिस्तानले जित निकालेको छ । दुई टोलीबीचको एक खेलको नतिजा भने आएको थिएन ।

दुई टोलीबीचको नतिजा नआएको खेल सन् १९९७ मा कोलम्बोमा भएको खेल हो । भारत र पाकिस्तानबीच पछिल्लो पाँच भेटमा भारत हाबी हुँदै आएको छ । पछिल्लो पाँच भेटमा भारत ४ पटक विजयी भएको छ । रोहित शर्मा आफ्नो कप्तानीमा भारतलाई सफलता दिलाउने मनसायमा हुनेछन् । टी–ट्वान्टी विश्वकपमा खराव प्रदर्शन गरेको भारत रोहितको कप्तानीमा हुने भन्ने चर्चा छ ।

यता बाबर आजम टी–ट्वान्टी विश्वकपमा टिमका लागि उपाधि दिलाउन नसक्दा अहिले भने सफल हुने योजनामा छन् । प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन् । एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् ।

समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश तथा श्रीलंका रहेका छन् । प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन् । सुपर चारमा एक अर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

श्रोत :  रातेपाटी डटकम

Tags: पाकिस्तानको डरभारत र पाकिस्तानबीचभारतलाई
Previous Post

भग्नावशेष र धुलोमा परिणत भयो भारतको ‘ट्विन टावर’

Next Post

बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक

Next Post
बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक

बहरका गजलको एल्बम ‘शुभेच्छा’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2233 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1692 shares
    Share 677 Tweet 423
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1394 shares
    Share 558 Tweet 349

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist