ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

शनिबार दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिताको  फाइनल गेम

गणेश कुमार यादव by गणेश कुमार यादव
September 2, 2022
in खेलकुद, स्थानीय समाचार
0
शनिबार दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिताको  फाइनल गेम
55
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा–५  बलहामा जारी दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता  शनिबार फाइनल गेम हुने भएको छ ।
शुक्रबार लाटीदेवी एकेडेमी इनरुवा–५ बलहाले पत्रकार सम्मेलन गरेर शनिबार दोश्रो टोल स्तरीय फुटबल प्रतियोगिता  शनिबार फाइनल गेम हुने भएको जानकारी गराए ।
फाइनल खेलमा इनरुवा–५ बलहाको अन्नपूर्ण टोल र किसान टोल बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
फाइनल खेलमा प्रथम हुने टिमलाई सिलकप (ट्रफी) सहित नगद रु १०,०००। प्रदान गर्ने र दोश्रो हुने टिमलाई सिलकप (ट्रफी)  सहित नगद रु ५,०००। दिने र भविष्यका दिनहरूमा यसरिनै अझै भव्यताका साथमा फुटबल प्रतियोगिता गराउदै लाने लाटीदेवी एकेडेमीका अध्यक्ष जीवन कुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले इनरुवाको इनरुवा–५ बलहालाई र लाटीदेवी एकेडेमीलाई इनरुवा लगायत आसपासका क्षेत्रमा चिनाउन का लागि उक्त टोल स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । त्यसैगरि अन्नपुर्ण टिमका क्याप्टेन त्रिपेश श्रेष्ठले आफूहरूले अघिल्लो प्रतियोगितामा प्रथम स्थान हात पर्न सफल  नभएको र यस पटल फाइनल गेम सम्म पुगेको बताउँदै सय पटक प्रतियोगितामा प्रथम स्थान हात पार्ने विश्वास व्यक्त गरे । श्रेष्ठले हाल बालबालिकाहरू मोबाइलमा पब्जी, टिकट आदिमा समय खेर  फालिरहेको अवस्थामा यसरी फुटबल प्रतियोगिता गराएर खेल तर्फ आकर्षित गरी सम्पूर्ण बालबालिकाहरूलाई पढाइ सँगै खेलकुद पनि आवश्यक रहेको एउटा सकारात्मक सन्देश गएको बताए ।

Previous Post

नुहाउने क्रममा डुवेका ४ मध्ये २ को मृत्यु

Next Post

अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिनाको हत्या प्रयास, आक्रमणकारी पक्राउ

Next Post
अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिनाको हत्या प्रयास, आक्रमणकारी पक्राउ

अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिनाको हत्या प्रयास, आक्रमणकारी पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist