ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य अरुण झाले सँचालन गरेको चिकेन स्टेशनमा प्रतिबन्धित गाईको मासुसहितको कबाबको विज्ञापनपछि प्रहरीले छापा

गणेश कुमार यादव by गणेश कुमार यादव
March 26, 2023
in Uncategorized
0
हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य अरुण झाले सँचालन गरेको चिकेन स्टेशनमा प्रतिबन्धित गाईको मासुसहितको कबाबको विज्ञापनपछि प्रहरीले छापा
46
SHARES
Share on FacebookShare on Twitter

वीरगँज । हिन्दु परिषद नेपालका केन्द्रीय सदस्य अरुण झाले सँचालन गरेको चिकेन स्टेशनमा प्रतिबन्धित गाईको मासुसहितको कबाबको विज्ञापनपछि प्रहरीले छापा हानेको छ ।

रमजानको अवसरमा गाईको कबाबमा १० प्रतिशत छुट सहितको विज्ञापन गरेपछि चिकेन स्टेशनमा शनिवार राति प्रहरीले छापा मारेको छ ।

झाले सञ्चालन गरेको लोहारपट्टी स्थित चिकेन स्टेशन रमजानको अवसरमा गाईको बिरयानीमा १० प्रतिशत छुटमा विज्ञापन सामाजिक संजालमा आएपछि सर्वत्र आलोचना भएपश्चात् चिकेन स्टेशन नामक फेसबुक पेजबाट सो विज्ञापन हटाइएको छ ।

धर्म, संस्कृति स्थापनार्थ ब्राह्मण समुदायले प्राण त्याग गरेको इतिहास पढ़दै आएको हाम्रो समाजमा ब्राह्मणको नाममा पैसा मात्र कमाउने उद्देश्य बोकी हिंड़ने झा जस्ता ब्राह्मणहरूको कारण सिंगो ब्राह्मण समाजमाथि औँला ठड्याउने मौका विरोधीहरुले पाएको स्थानीयहरुको भनाइ छ ।

यस सन्दर्भमा अरुण झासँग बुझ्दा उनले भूलवस हुन गएको प्रतिक्रिया दिए । उनले हामीहरुले गाईको पूजापाठ गर्ने गरेका कारण चिकेन कवाव हुनुको साटो विफ भएकोले सो भूलबस भएको बताए । विज्ञापनका डिजाइनरबाट गल्ती भएको र फेसवुक चलाउने कर्मचारीले ध्यान नदिएका कारण यस्तो भएको उनले स्वीकार गरे ।

विज्ञापनको डिजाइनमा चिकेन कबाब हुनुपर्नेमा नियतवंश बिभ कबाब लेखेको शंका गरिएको छ । डिजाइनरले किन यस्तो लेखेको बारे पनि अनुसन्धान थालिएको छ ।

यस सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसँग बुझ्दा उनले यो विज्ञापन नेपालको प्रचलित कानून विपरीत भएको भन्दै प्रमाणित भएमा कठोर कारवाही गरिने प्रतिक्रिया दिए ।

शनिवार राति ८ बजे जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरीको एक टोलीले सो होटलमा छापामारे पनि केही बरामद नभएको प्रहरीले जनाएको छ ।

Previous Post

आज बाट मिथिलामा वासन्ती छठ अर्थात् चैती छठ पर्व सुरु

Next Post

प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

Next Post
प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist