ADVERTISEMENT
Saturday, April 18, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कमजोर कमाण्डिङ क्षमता भएका एसपीकाे हेरफेर

गणेश कुमार यादव by गणेश कुमार यादव
July 7, 2023
in Uncategorized, मुख्य समाचार
0
कमजोर कमाण्डिङ क्षमता भएका एसपीकाे हेरफेर
53
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक दर्जनभन्दा बढी जिल्लामा इन्चार्ज रहेका प्रहरी उपरीक्षक (एसपी)को हेरफेर तयारी थालेको छ । एक वर्ष अवधि पुगेका र कमजोर कमाण्डिङ क्षमताका कारण जिल्लामा हेरफेर हुन लागेको हो ।
यसपटक बारा, सुनसरी, इलाम, डोटी, कास्की, भक्तपुर, मकवानपुर, रौतहट, नुवाकोट, कपिलवस्तु जस्ता महत्वपूर्ण जिल्लाका प्रमुख परिवर्तन हुँदैछन् । उनीहरुको एक वर्ष अवधी पुगेका कारण प्रधान कार्यालयले हेरफेरको तयारी गरेको हो ।
हाल बारामा होविन्द्र बोगटी, सुनसरीमा प्रभु ढकाल, इलाममा दिलिप घिमिरे, कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, मकवानपुरमा बामदेव गौतम, रौतहटमा बीर बहादुर बुढामगर, नुवाकोटमा रमेश पण्डित, कपिलवस्तुमा प्रेम बहादुर बस्नेत रहेका छन् ।
त्यस्तै डोटीमा राजेन्द्र धमला कार्यरत छन् । उनीहरुको एक वर्ष अवधी पुगेको कारण हेरफेर गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
त्यस्तै, पर्साका एसपी कोमलविक्रम शाह र धनुषाका एसपी विश्वराज खड्काको समेत सरुवा हुनसक्ने बताइएको छ । कमजोर कमाण्डिङ क्षमताको आरोप लागेका उनीहरु जनताको शान्तिसुरक्षामा भन्दा कमाउधन्दामा बढी लागेको पाइएपछि परिवर्तन गर्न खोजिएको हो ।
एसपीको हेरफेर हुने भएपछि राम्रा राम्रा जिल्लामा जानको लागि तिव्र प्रतिस्पर्धा छ । मुख्यःतय कास्की, सुनसरी, मकवानपुर, कपिलवस्तु, बारा, पर्सा सर्लाही, मोरङ र धनुषामा जान एसपीहरु लागिपरेका छन् ।
एसपीहरु कृष्ण कोइराला, दयानिधी ज्ञवाली, दान बहादुर मल्ल, कृष्ण पंगेनी, श्यामकृष्ण अधिकारी, रवि पौडेल, मिलन केसी, भावेश रिमाल, गोविन्द काफ्ले मुख्य जिल्लामा प्रमुख दाबेदार रहेका छन् । उनीहरु कमाण्डि क्षमतामा समेत अब्बल रहेका छन् ।
तर, केही बदनाम एसपीहरुले पनि बारा, सुनसरी, मोरङ, कास्की जानलाई बालुवाटारमार्फत दबाब दिइरहेको स्रोत बताउँछ ।

Previous Post

कोसीका मुख्यमन्त्री थापाले लिए शपथ

Next Post

पारिश्रमिक निर्धारणको माग गर्दै विराटनगरमा मजदुरको दवाव

Next Post
पारिश्रमिक निर्धारणको माग गर्दै विराटनगरमा मजदुरको दवाव

पारिश्रमिक निर्धारणको माग गर्दै विराटनगरमा मजदुरको दवाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1520 shares
    Share 608 Tweet 380
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist