ADVERTISEMENT
Friday, April 17, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नगरवासीको निःशुल्क डेङ्गु परीक्षण गर्दै वराहक्षेत्र नगरपालिका

गणेश कुमार यादव by गणेश कुमार यादव
July 19, 2023
in Uncategorized, स्थानीय समाचार
0
नगरवासीको निःशुल्क डेङ्गु परीक्षण गर्दै वराहक्षेत्र नगरपालिका
39
SHARES
Share on FacebookShare on Twitter
वराहक्षेत्र : वराहक्षेत्र नगर अस्पताल मार्फत नगरपालिकाले डेङ्गु रोगको परीक्षण निःशुल्क गर्ने भएको छ ।
निजी क्लिनिक तथा स्वास्थ्य संस्थाहरूले डेङ्गु परीक्षणको १५०० देखि २००० सम्म लिइरहेको अवस्थामा नगरपालिकाले नगरवासीको निःशुल्क परीक्षण गरिदिने भएको हो।
वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामीहरू फेला परिरहेको र हाल केही बिरामीहरू अस्पतालमा उपचाररत रहेका छन् ।
तीव्र रूपमा बढी रहेको बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै नगर अस्पतालले नगर भित्रका बिरामी बिशेषगरी अति विपन्न तथा गरिब, श्रमिक, मजदुरलाई पहिलो प्राथमिकता राखी आवश्यक बिरामीहरूलाई डेङ्गु परीक्षण निःशुल्क गरिने सूचना जारी गरी जानकारी गराएको छ ।
डेङगु नियन्त्रणका लागि स्प्रे गर्न थालिएको छ। लामखुट्टे नष्ट गर्न विषादी स्प्रे मार्फत लगाउने कार्यमा वराहक्षेत्र नगरपालिकाका मेयर आफै लागि परेका छन् ।
Previous Post

एमालेमा कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

Next Post

सुनसरीमा युवतीमाथि कुटपिट प्रकरण : यी हुन् प्रहरीले पक्राउ गरेका तीनजना, दुई अझै फरार

Next Post
सुनसरीमा युवतीमाथि कुटपिट प्रकरण : यी हुन् प्रहरीले पक्राउ गरेका तीनजना, दुई अझै फरार

सुनसरीमा युवतीमाथि कुटपिट प्रकरण : यी हुन् प्रहरीले पक्राउ गरेका तीनजना, दुई अझै फरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2805 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1485 shares
    Share 594 Tweet 371
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1391 shares
    Share 556 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist