ADVERTISEMENT
Thursday, December 11, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

बिधालयमा पढाउदै कास

गणेश कुमार यादव by गणेश कुमार यादव
September 1, 2023
in Uncategorized
0
बिधालयमा पढाउदै कास
47
SHARES
Share on FacebookShare on Twitter

नविन यादव 

राजविराज । सप्तरीमा पछिल्लो समयमा आएर शिक्षा क्षेत्रमा स्तरोन्नती घटेर जानुको विभिन्न कारणहरु प्रस्तुत भएका छन् ।

बिधालयमा विषयगत शिक्षक नहुनु, भएरपनि कक्षा कोठामा शिक्षक नजाने र घण्टीको निर्धारित समयसम्म शिक्षकले कलास नलिनु साथै बिधार्थीले विषयगत पाठ्यपुस्तक नपाउनु, तोकिएको विदा बाहेक अन्य दिनहरुमा पनि बिधालय बन्द हुनु तथा पूराघण्टी पढाई नहुनु आदि कारण छन् ।

बिधालयको शैक्षिक अवस्थाको विभिन्न संकायहरु छन् तर ती संकायहरुको वास्तविक लेखाजोखा छैन प्राय बिधालयहरुमा ! स्थानिय सरकारले शिक्षालाई अनुगमन, स्तरबृद्घि लगायतका क्षेत्रमा ध्यान नदिदा जिल्लाको प्रायः जसो बिधालयहरुको पठन पाठन खस्किदै गएको स्थानियको भनाई छ । यसै संदर्भमा एउटा उदाहरणको रुपमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ६ मधेपुरा स्थित ईन्द्र नारायण लक्ष्मी नारायण सिंह राष्ट्रिय प्राथमिक बिधालयलाई लिन सकिन्छ ।

कक्षा ५ सम्मको अध्ययन हुदै आएको यस बिधालयमा पूरा घण्टी पढाई हुदैन र कहिले कँहि कार्यालय सहयागीले कक्षा लिदै आएका छन् स्थानिय नविन सिंहले बताए । कासले कक्षा कोठामा सुतेरै भएपनि शिक्षकको अभावमा बिधार्थीहरुलाई अल्मल्याउने काम गरेको उनले थपे । यो लामो समयदेखि चल्दै आइरहँदापनि सम्बन्धित पक्षलाई कुनै चासो छैन । पहिलो जिम्मेवार व्यक्ति बिधालयका प्रधानाध्यापकले बिधालयको शैक्षिक गुणस्तर सम्बन्धि वास्ता नगरेपछि सरोकारवाला पक्षको ध्यान यतातर्फ केन्द्रित नभएको अनुमान गर्न सकिन्छ ।

बिधलयमा आवश्यक शिक्षक दरवन्दी लगायत सम्पूणर् व्यवस्थापनमा प्रअकै हात हुन्छ । प्रअ राम प्रसाद यादवलाई बिधालयको शैक्षिक गतिविधि तथा व्यवस्थापन विषय वारे जानकारी लिन खोज्दा बाहिर छु भन्दै पन्छिएका छन् ।

पालिका शिक्षा शाखा संयोजक चन्द्रभुषण रायले पनि यसवारे केहि बोल्न चाहेन । यस पालिकामा ४ वटा माध्यमिक बिधालय, २ वटा आधाभूत र ११ वटा प्रावि गरी जम्मा १७ वटा सामुदायिक बिधालयहरु छन्

Previous Post

गाै हत्या विराेधमा प्रदर्शन

Next Post

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

Next Post
आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

आजदेखि माओवादीको विशेष रुपान्तरण अभियान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist