इनरुवा । सुनसरीको इनरुवामा बज्रङ्ग दलका युवाहरुले सामुहिक हनुमान चालिसा पाठ गरेका छन् ।
मंगलबार इनरुवा-1 लाेकतान्त्रिक चाैक हुँदै स्वर्णकार लाइनमा हनुमान चालिसा पाठ गर्दै शिव मंदिर अगाडि बज्रङ्ग दलका युवाहरुले सामुहिक हनुमान चालिसा पाठ गरेका हन् ।
उक्त पाठमा जेष्ठनागरिक तथा युवाहरुकाे साभागिता रहेकाे थियाे ।
भिडिियाे
https://fb.watch/niNXzv1FHi/?mibextid=Nif5oz