ADVERTISEMENT
Wednesday, January 14, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण

गणेश कुमार यादव by गणेश कुमार यादव
February 11, 2024
in Uncategorized
0
नेपाल यादव सेवा समितिको अध्यक्षमा देवकृष्ण
48
SHARES
Share on FacebookShare on Twitter

माघ २८ गते,इनरुवा । नेपाल यादव सेवा समिति सुनसरीको प्रथम जिल्ला सम्मेलनबाट देवकृष्ण(गोवर्धन) यादवको अध्यक्षतामा २९ सदस्य समिति सर्वसहमतिमा निर्वाचित भएको छ ।

सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट उपाध्यक्षमा ब्रहमदेव यादव, विधानन्द यादव, अभिनन्द यादव, आषिश यादव, चन्दन यादव र सत्यनाराययण (सत्य) यादव, महासचिवमा मनोजकुमार यादव, सचिवमा रामचन्द्र यादव, सहसचिवमा सञ्जय यादव र कोषाध्यक्षमा रामाधिन यादव सर्वसहमतिमा निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सुकदेव यादव, रविन्द्र यादव, सञ्जय यादव, देवकृष्ण यादव(विकाश), दुर्गानन्द यादव, ओमनारायण यादव, सत्यनारायण यादव, चन्दन यादव, अरुण यादव, महेन्द्र यादव, हिरालाला पिन्टु यादव, सूर्यनारायण यादव, पप्पु यादव, विनोद यादव, प्रदिप यादव, महेन्द्र यादव सहित सर्वसहमतिमा निर्वाचित हुनुभएको हो ।

सम्मेलनको बन्द सत्रमा निर्वाचन मण्डलका संयोजक अधिवत्ता लखनलाल यादव र सदस्य जयकृष्ण यादव, अभिनन्दन यादवले सहजिकरण गरेर सर्वसहमतिमा पदाधिकारी निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

Tags: इनरुवानेपाल यादव सेवा समितियादव
Previous Post

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

Next Post

११ जना यादव पत्रकार सम्मानित

Next Post
११ जना यादव पत्रकार सम्मानित

११ जना यादव पत्रकार सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2229 shares
    Share 892 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1385 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist