ADVERTISEMENT
Friday, December 5, 2025
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

श्रीकृष्णजन्माष्टमी इनरुवामा पनि भव्य रुपमा मनाउने

गणेश कुमार यादव by गणेश कुमार यादव
August 18, 2022
in Uncategorized, मुख्य समाचार, समाचार
0
श्रीकृष्णजन्माष्टमी इनरुवामा पनि भव्य रुपमा मनाउने
36
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपालीहरुको आस्थाको पर्वको रुपमा रहेको श्रीकृष्णाजन्मअष्ठमी इनरुवामा विविध धार्मिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाउने तयारी गरिएको छ ।
श्रीकृष्णाजन्मअष्ठमीको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा पनि रथ यात्रा निकालिने तयारी पुरा भएको आयोजकले जनाएको छ ।
इनरुवामा विगतको जस्तै रथ यात्राको तयारीमा जुटेको अभियानकर्मीहरुले बताएका छन् । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्री राधाकृष्ण मन्दिर इनरुवा ३ ले भव्य रथयात्राको तयारी गरेको हो ।
रथयात्रा भदौ ४ गते निकालिने तयारी भएको छ । त्यसको अघिल्लो दिन पनि भजनकिर्तन तथा रात्रीकालिन जाग्राम बस्ने कार्यक्रम तय गरेको मन्दिर समितिले जनाएको छ ।
भदौ ४ गते दिनको २ः३० बजे उद्घाटन ३ः०० बजे बाट राधाकृष्ण मन्दिरबाट रथयात्रा प्रारम्भ हुनेछ । राधाकृष्ण मन्दिरबाट महेन्द्र चोक हुँदै सरकारी वकिल कार्यालयको बाटो सखुवागाछि हुँदै सोमबारे बाट कृषि बिकाश बैंक हुँदै बजारको इनार चोक देखि बस चोक हुँदै सहमती चोक हुदै राधाकृष्ण मन्दिर सम्म परिक्रम गरिनेछ । आयोजकले आम जनसमुदायलाई सहभागिताका लागि अपिल समेत गरेको छ ।
सुनसरी जिल्ला स्थित इनरुवा नगरपालिका वडा न।३ राधाकृष्ण मन्दिरबाट सदाका बर्ष झै यसपाली पनि श्री कृष्ण जन्माष्टमिका दिन निम्न कार्यक्रम रहेको हुनाले श्रदालु भक्तजनहरु सहभागी भइ दिनुहुन हार्दिक अनुरोध गरेका छन् ।

Previous Post

इनरुवा अस्पतालमा सेवा विस्तार

Next Post

भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

Next Post
भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

भुवन केसीविरुद्धको रिटमाथिको सुनुवाइ सोमबारलाई सर्‍यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2801 shares
    Share 1120 Tweet 700
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2226 shares
    Share 890 Tweet 557
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1528 shares
    Share 611 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1384 shares
    Share 554 Tweet 346
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1370 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist