ADVERTISEMENT
Monday, February 16, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मालबाहक ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

गणेश कुमार यादव by गणेश कुमार यादव
January 16, 2026
in Uncategorized, मुख्य समाचार
0
मालबाहक ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु
35
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–८ सोनीयाहीमा बिहीबार बिहान मालबाहक ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक बिहान करिब ५:३० बजे अनियन्त्रित भई लौकही हुलाकी मार्गमा पल्टिएको हो।

प्रहरीका अनुसार ट्रकमा लोड गरिएको मार्बलले किचिएर मार्बल माथि बसेका पाँच जना कामदारको घटनास्थलमै ज्यान गएको हो। सुनसरीका डीएसपी चन्द्र खड्काले दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको पुष्टि गरेका छन्।

मृत्यु हुनेमा ३२ वर्षीय धिरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, अन्दाजी ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन्। सबै मृतक बर्जु गाउँपालिका–१ का बासिन्दा तथा एउटै गाउँका भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Previous Post

विजय साह ह’त्या प्रकरण : सशस्त्रका गणपतिसहित ३६ प्रहरी तानिए

Next Post

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

Next Post
आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2802 shares
    Share 1121 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1529 shares
    Share 612 Tweet 382
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1371 shares
    Share 548 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist