ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

सुनसरी-४ मा सञ्चारमन्त्री कार्की विजय

गणेश कुमार यादव by गणेश कुमार यादव
December 1, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
सुनसरी-४ मा सञ्चारमन्त्री कार्की विजय
46
SHARES
Share on FacebookShare on Twitter

मंसिर१५ गते,इनरुवा । सुनसरी निर्वाचन क्षेत्र नं-४ बाट प्रतिनिधि सभा सदस्यमा सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजय भएका छन् ।

नेकपा एमाले नेता जगदीश प्रसाद कुसियैतलाई ११२ मतले हराउँदै मन्त्री कारी विजय भएका हुन्।

मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका थिए भने एमालेका नेता   कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की २०७४ सालको निर्वाचनमा पनि सुनसरी क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका नेता रमेश श्रेष्ठलाई ६५९७ मतले हराउँदै विजयी भएकाथिए । मन्त्री कार्कीले ३२३४७ मत पाउँदा श्रेष्ठले २५७५० मत पाउएका थिए ।

मन्त्री कार्कीले मतदाताहरुलाई धन्यवाद दिंदै भने “आफ्नो निर्वाचन क्षेत्रमा गरेको कामको आधारमा पुनह मलाई यश क्षेत्रबाट यहाँका मतदाताहरुले आफ्नो अमुल्य मत दिएर विजय गराएकाे हाे ।,‘मैले धेरै काम गरेको छु र धेरै कामहरु बाँकी रहेकाे छ ती सबै बाँकी रहेका काम अब क्रमस हुन्छ’ मन्त्री कार्कीले भने ।

त्यसैगरी सुनसरी निर्वाचन क्षेत्र नं-४ (क) मा प्रदेशसभामा सदानन्द मंडल र सुनसरी निर्वाचन क्षेत्र नं-४(ख)बाट प्रदेशसभा सदस्य पदमा हाजी इस्राइल मन्सुरी विजय भएका छन्।

सुनसरीमा जम्मा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् ती मध्य सुनसरी निर्वाचन क्षेत्र नं-४ मा नेपाली कांग्रेसकाे प्यानलनै विजय प्राप्त गर्न सफल भएकाे छ ।

सुनसरी निर्वाचन क्षेत्र नं-४ बाट निर्वाचन जित्नेहरू सबै सत्तामा पुगेका छन् । स्व. गिरिजाप्रसाद कोइराला ०४८, ०५१ र ०५६ साल गरी तीनपटक यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

 

Tags: इनरुवाज्ञानेन्द्र बहादुर कार्कीसुनसरीसुनसरी निर्वाचन क्षेत्र नं–३सुनसरी-४ मा सञ्चारमन्त्री कार्की विजय
Previous Post

सुनसरी -४(ख) प्रदेशसभामा मन्सुरी विजय

Next Post

विश्व एड्स दिवसकाे अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Next Post
विश्व एड्स दिवसकाे अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विश्व एड्स दिवसकाे अवसरमा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist