ADVERTISEMENT
Monday, April 20, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

गणेश कुमार यादव by गणेश कुमार यादव
March 1, 2024
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा
2.8k
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव

फागुन १८ गते,इनरुवा । सुनसरीको काेशी गाउँपालिका वडा नं-८ भाण्टाबारी स्थित नेपाल-भारत जाेड्ने तिनकुनेमा राष्ट्रिय झण्डा फहराइएको छ ।

शुक्रबार बिहान भण्टाबारी स्थित रहेको तिनकुने सिमामा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतकाे टाेलीले राष्ट्रिय झण्डा फहराइएको हो ।

कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मी,प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारी, सशस्त्र प्रहरी प्रमुख, सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख,उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बिरेन्द्र साह, लगायतको उपस्थितिमा प्रजिअ आचार्यले राष्ट्रिय झण्डा फहराएका हुन्।

केही दिनअघि जिल्ला सुरक्षा समिति सुनसरीले सिमानाकामा गरेकाे पदयात्रामा सिमाना नेपालकाे राष्ट्रिय झण्डा देखिएकाे थिएन । राष्ट्रिय झण्डा नभएकाे कारणले नेपाल प्रवेश गर्ने मानिसले कहाँ नीर नेपाल हाे भन्ने थाहा समेत पाउन सकेका थिएनन् । ती सबै समस्या देखेर जिल्ला सुरक्षा समितिले सुनसरीले नेपालकाे सिमा झल्कनेगरी राष्ट्रिय झण्डा रखिएकाे प्रजिअ आचार्यले जानकारी दिनुभयाे । आगामी दिनमा सुनसरीसंग जाेडिएकाे सिमानामा पनि अभियानकै रुपमा राष्ट्रिय झण्डा लगाउने प्रजिअ आचार्यले जानकारी दिए ।

सिमानामा राष्ट्रिय झण्डा फहराएपछि नेपाल भारत आवतजावत गर्ने यात्रुहरु खुशी भएका थिए । यश अघि नेपालबाट भारत तर्फ जाँदा भारतकाे सिमानामा “गेट” लगाएकाे थियाे भने भारतबाट नेपाल आउँदा सुनसान रहेकाे दृश्य थियाे,आजबाट उक्त सुनसान दृश्य हटेकाे र राष्ट्रिय झाण्डा फहरिएकाेले यात्रुहरु खुशी भएका हुन् ।

Previous Post

निषेधित क्षेत्र तोड्ने क्रममा राजेन्द्र महतो घाइते

Next Post

इनरुवामा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा

Next Post
इनरुवामा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा

इनरुवामा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1546 shares
    Share 618 Tweet 387
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist