ADVERTISEMENT
Saturday, April 25, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

जेसीस इनरुवाकाे ३९ औं पदस्थापन तथा पुरस्कार वितण कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
January 30, 2023
in मुख्य समाचार
0
जेसीस इनरुवाकाे ३९ औं पदस्थापन तथा पुरस्कार वितण कार्यक्रम सम्पन्न
66
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
माघ १५ गते,इनरुवा । जेसीज इनरुवाकाे ३९ औं पदस्थापन तथा पुरस्कार वितण कार्यक्रम सम्पन्न भएकाे छ ।
आइतबार इनरुवाकाे राेयल पार्टी प्यालेसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइरालाकाे प्रमुख आतिथ्यमा जेसीज इनरुवाकाे ३९ औं पदस्थापन तथा पुरस्कार वितण कार्यक्रम सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा जेसीज इनरुवा २०२२ कि अध्यक्ष पुष्पा खरेल निराैलाले इनरुवा जेसीस २०२३ मा सर्वसम्मतले अध्यक्ष चुनिएका खेमराज थापालाई जेसीजकाे माला लगाएर पद हस्तान्तरण गरेकाे जेसीज सुनाेज निराैलाले जानकारी दिनुभयाे । उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष निराैलाबाट नवनियुक्त अध्यक्ष तापाले सपत समेत लिएकाे निराैलाले जानकारी दिनुभयो ।

त्यसैगरी नवनियुक्त अध्यक्ष थापाबाट बर्ष २०२३ काे जेसीस इनरुवामा कार्यकारी उपाध्यक्ष अरविन केसी,संजय मेहता । त्यसैगरी उपाध्यक्षमा साैरभ अटल,सचिन यादव,शिव यादव,संगिन निराैलाले सपथ लिएका थिए ।
त्यसैगरी नवनियुक्त अध्यक्ष थापाले जेसीज इनरुवाकाे महासचिवमा बिकेश मेहता,कानुनी सल्लाहकार साकार पाेखरेल, कोषाध्यक्ष सत्यनारायण यादव,अध्यक्षकाे सल्लाहकारमा मनाेज निराैला,महिला कार्यक्रम संयोजक रिषिता शाहलाई नियुक्त गरेका थिए ।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति महासंघकाे राष्ट्रिय अध्यक्ष पदमा निर्विरोध चयन भएकाे राजन मेहतालाई सम्मान साेमेत गरिएकाे थियाे ।उक्त कार्यक्रममा नेपाल कांग्रेसका केन्द्रीय सदस्य राजिव काेइरालाले इनरुवा जेसीजका पूर्व अध्यक्षहरु स्व. जेसी मणीराज पोखरेल, स्व. जेसी पवन किशोर राठी र स्व. जेसी नन्दलाल मेहता ज्यूको स्मृतिमा इनरुवा क्षेत्र भित्र जुनै विधामा भएपनि उत्कृष्ट कार्य गरेवापत ४० वर्ष मुनिका यूवालाई इनरुवा जेसीजको आगामी वर्षको पदस्थापन समारोहमा आफ्नो तर्फबाट प्रत्येक वर्ष रु. ११०००। नगद सहित अवार्ड दिने घोषणा गर्नु भएको थियो ।

जेसीज भनेको के हो ?

जेसीज भनेको १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो भन्न सकिन्छ अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक विकास प्रति समर्पित संस्था भने होईन । यो संस्थाको केन्द्र विन्दु व्यक्ति एवम् मानिस हो । सामान्य अवस्थामा जन्मले कोही पनि सक्षम वा असक्षम हुदैन । प्रत्येक मानिस भित्र प्रतिभा हुन्छ, उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ ।

जेसीजले आफना सदस्यहरुलाई उपयूक्त अवसरहरु उपलब्ध गराएर उनिहरुमा अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको  व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने गर्दछ । प्रत्यक्ष रुपले यस्तो भावना लिएर स्थापित गरिएको जेसीज पहिलो संस्था हो । समष्टिगत रुपमा जेसीजले मानविय विकासमा बढि जोड दिएको छ किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा समाज, राष्ट्र र विश्वको स्वतः विकास हुन्छ ।

आज सम्म विश्व समुदायले जे जस्तो विकास गरेको छ ति सवै मानिसकै देन हुन । यस पृथ्वीको सवै भन्दा उत्कृष्ट प्राणी भनौ वा सबै भन्दा बहुमुल्य सम्पत्ति भनौ त्यो कुनै हो भने केवल मानिस हो । अरु कोही हैन । यस प्रकार जेसीजले समाजको  निमित्त सक्षम एवं असल व्यक्तित्वको  निमार्ण गरी अप्रत्यक्ष रुपले समाजको विकास गर्दछ । साधन श्रोतको क्षेत्रमा जति सुकै सम्बृद्ध भए पनि त्यसको परिचालन गर्ने सक्षम व्यक्तित्वको नेतृत्व भएन भने परिक्षाम नकारात्मक ने आउँछ ।

कार्यक्रममा जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष राजन मेहता,इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी ,उप-प्रमुख बिनिता कुमारी मेहता,इनरुवा नगरपालिकाका जनस्वास्थ्य पणरमुख निखिल पाेखरे,जेसी चन्दन यादव,लगायतकाे आतिथ्यता रहेकाे थियाे भने २ सय भन्दा बढीकाे उपस्थित रहेका थियाे । उक्त कार्यक्रम जेसीज सत्यनारायण यादवकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

Tags: जेसीज इनरुवा
Previous Post

काठमाडौं महानगरपालिकाका प्रमुख  बालेन्द्र शाह ‘बालेन’ को पद धरापमा

Next Post

शहिदकाे सालिकमा माल्या अर्पण तथा फलफुल बितरण गरि मनाइयाे शदिद दिवस

Next Post
शहिदकाे सालिकमा माल्या अर्पण तथा फलफुल बितरण गरि मनाइयाे शदिद दिवस

शहिदकाे सालिकमा माल्या अर्पण तथा फलफुल बितरण गरि मनाइयाे शदिद दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1629 shares
    Share 652 Tweet 407
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist