ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारी पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
February 5, 2023
in मुख्य समाचार
0
साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारी पक्राउ
38
SHARES
Share on FacebookShare on Twitter

माघ २२ गते,इनरुवा । सुनसरीमा एक साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईका अनुसार एक साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बढ्दो लागूऔषधको ओसारपसार, बिक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशीलताको नीति अवलम्बन गरी प्रचलित कानून बमोजिम कारबाही गरिएको डीएसपी राईले जानकारी दिए ।

लागूऔषध सेवन तथा कारोबार हुने विभिन्न स्थानहरूमा विशेष सुरक्षा योजना बनाइएको उनले बताए ।

लागूऔषध सेवन तथा कारोबार हुने विभिन्न स्थानहरूबाट ४७३ जना पुरुष र ८ जना महिला गरी ४८१ जना लागूऔषध दूव्र्यसनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएकामध्ये ४७५ जनालाई सम्झाई बुझाई तथा आवश्यक मनोपरामर्श दिइ अभिभावकहरूलाई जिम्मा लगाइएको प्रहरीले सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको चालचलन, व्यवहार बुझेर जिम्मा लगाइएको हो । यस्तै, पक्राउ परेकामध्ये एकजनालाई सुधार केन्द्र र ५ जनालाई कानुनी प्रक्रियाअनुसार म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

अधिकांश लागूऔषधमा संलग्न व्यक्तिहरू १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । धेरैजसो स्कुल, कलेजमा अध्ययन गर्ने गरेको र संगतबाट फस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

Previous Post

उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न

Next Post

गडन खोला नजिकै प्रहरी बिटको उद्घाटन

Next Post
गडन खोला नजिकै प्रहरी बिटको उद्घाटन

गडन खोला नजिकै प्रहरी बिटको उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist