ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

स्रोत नखुलेको ९ लाख २० हजार रुपैयाँ सहित एकजना पक्राउ

गणेश कुमार यादव by गणेश कुमार यादव
February 9, 2023
in मुख्य समाचार
0
स्रोत नखुलेको ९ लाख २० हजार रुपैयाँ सहित एकजना पक्राउ
40
SHARES
Share on FacebookShare on Twitter

माघ २६ गते,विराटनगर : विराटनगरबाट स्रोत नखुलेको ९ लाख २० हजार रुपैयाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रुपैयाँ सहित विराटनगर महानगरपालिका-१९ बस्ने ४१ वर्षीय रञ्जितकुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

सिआरभी घोगापुलबाट खटिएको प्रहरीले बिआर ३८ एन ४९३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो।

घटनाबारे  थप अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको  छ।

 

Tags: पक्राउ
Previous Post

जग्गा दलालद्वारा गाडिले किचेर पत्रकारको हत्या

Next Post

कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा

Next Post
कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा

कृति सेननसँग इन्गेजमेन्टको खबरबीच प्रभासले लिए फिल्म छायांकनबाट लामो बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1539 shares
    Share 616 Tweet 385
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist