ADVERTISEMENT
Friday, April 24, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या

गणेश कुमार यादव by गणेश कुमार यादव
May 22, 2023
in मुख्य समाचार
0
शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या
86
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा शिक्षामा राजनीति गर्न खाेज्दा पठनपाठनमा समस्या भएकाे छ ।

भाेक्राहा नरसिंह गाउँपालिका वडा नं-२ अकाहा स्थित रहेकाे श्री आाधारभूत विद्यालयमा लामाे समयदेखि अङ्ग्रेजी बिषयकाे शिक्षक नभएकाे र अङ्ग्रेजी बिषयकाे शिक्षकाे ठाउँमा सामाजिक पढाउँने शिक्षकलाई गाउँपालिका अध्यक्षले हाजिरी गराउने अडानकाे कारण पठनपाठनमा समस्या आएकाे हाे ।

लाेमाे समयदेखि विद्यालयमा उक्त शिक्षकलाई हाजिरी गराउँन गाउँपालिका अध्यक्षले उक्त विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक समितिका अध्यक्षलाई दवाव दिंदै आएकाे छ ।

गाउँपालिका अध्यक्ष अज्मल अक्तर अजादले अङ्ग्रेजी विषयकाे शिक्षकाे ठाउँमा सामाजिक बिषयकाे शिक्षकलाई हाजिरी गराउने अडान लिएका छन् भने उक्त विद्यालयका प्रअ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक समितिका अध्यक्षले बिषयगत शिक्षकलाई मात्र हाजिरी गराउने अडान लिएकाे छ ।

उक्त समस्याको समाधान नभएपश्चात प्रअ तेजनारायण साहले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । उच्च अदालतले बिषयगत शिक्षक पठाउँन अन्तरिम आदेश समेत दिसकेकाे छ र शिक्षाको व्यवस्था गर्नुकाे सट्टा गाउँपालिका अध्यक्षकाे माैखिक निर्देशनमा भाेक्राहा नरसिंह गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले उक्त विद्यालयकाे खातानै राेक्क गरिदिएका छन् ।

खाता राेक्का भएपश्चात विद्यालयमा पाठ्यपुस्तक खिरिद गर्न देखि विद्यार्थीहरूलाई खाजा खुवाउन समेत प्रअ साहलाई अहिले धाउधाउ भैरहेकाे छ ।

 

Tags: भाेक्राहा नरसिंह गाउँपालिकाशिक्षा
Previous Post

सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा

Next Post

काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

Next Post
काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

काेराेना भाइरस झै सुनसरीमा फैलिरहेकाे छ इसाईकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1617 shares
    Share 647 Tweet 404
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist