ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

धार्मिक कार्यक्रम वा गतिविधि संचालन गर्दा गाउँपालिकाको पूर्व स्वीकृति लिनुपर्ने

गणेश कुमार यादव by गणेश कुमार यादव
August 13, 2023
in स्थानीय समाचार
0
धार्मिक कार्यक्रम वा गतिविधि संचालन गर्दा गाउँपालिकाको पूर्व स्वीकृति लिनुपर्ने
68
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका क्षेत्र भित्र कुनै पनि व्यक्ति, संघ संस्थाले धार्मिक कार्यक्रम वा गतिविधि संचालन गर्दा गाउँपालिकाको पूर्व स्वीकृति लिएर मात्र संचालन गर्न गाउँपालिकाले अनुराेध गरेकाे छ ।

आइतबार हरिनगर गाउँपपालिकाका गफार अन्सारीले धार्मिक कार्यक्रम संचालन सम्बन्धमा एक पत्र जारी गर्दै उक्त गाउँपालिका क्षेत्र भित्र कुनै पनि व्यक्ति, संघ संस्थाले धार्मिक कार्यक्रम वा गतिविधि संचालन गर्दा गाउँपालिकाको पूर्व स्वीकृति लिएर मात्र संचालन गर्न गाउँपालिकाले अनुराेध गरेकाे हाे ।

गाउँपालिकाका अध्यक्ष अन्सारीकाे हस्ताक्षर रहेकाे उक्त पत्रमा ” प्रस्तुत विषयमा यस हरिनगर गाउँपालिका क्षेत्र भित्र कुनै पनि व्यक्ति, संघ संस्थाले धार्मिक कार्यक्रम वा गतिविधि संचालन गर्दा गाउँपालिकाको पूर्व स्वीकृति लिएर मात्र संचालन गर्न गराउन हुन सम्बन्धित सबैमा जानकारी गराई दिन हुन जानकारीको लागि अनुरोध छ ।’,`बाेदार्थ इलाका प्रहरी कार्यालय हरिनगरा सुनसरी मातहतको सबै प्रहरी चौकीलाई जानकारीका लागि।” लेखिएकाु छ ।

Previous Post

आप्रवासी चढेको डुंगा पल्टिँदा ६ जना को मृत्यु

Next Post

आमाको हत्या आरोपमा छोरा पक्राउ

Next Post
आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1533 shares
    Share 613 Tweet 383
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist