ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते

गणेश कुमार यादव by गणेश कुमार यादव
August 22, 2023
in समाचार
0
काठमाडौं जाँदै गरेको बस  दुर्घटना हुँदा २९ जना घाइते
41
SHARES
Share on FacebookShare on Twitter

रुपन्देही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना भएको छ।

धनगढीबाट काठमाडौँ जाँदै गरेको रात्रिबस नवलपुरको घ्युखोलामा दुर्घटना हुँदा २९ यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका आइरहेको सुपप्र ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा बिहानको समयमा रात्रिबस दुर्घटना हुँदा २९ यात्रु घाइते भएको पौडेलले बताए।

बसमा ३५ जना यात्रु सवार रहेका थिए ।दुर्घटनामा घाइते भएकाहरूको मध्यविन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

Previous Post

महिला टी-२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दै

Next Post

हर्क साम्पाङको चेतावनी- ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छु

Next Post
हर्क साम्पाङको चेतावनी- ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छु

हर्क साम्पाङको चेतावनी- ममाथि अभद्र व्यवहार गर्नेलाई २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा हाल्छु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist