ADVERTISEMENT
Wednesday, April 22, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

गणेश कुमार यादव by गणेश कुमार यादव
August 30, 2023
in मुख्य समाचार
0
महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट
106
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८ स्थित पौडेल चौकमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट भएको छ ।

चार जना बयस्क व्यक्ति र एकजना नावालकसमेत मिलेर महिलामाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । स्थानीय सन्तोस शाह र उनको परिवार मिलेर यादव समुदायीकी एक महिलामाथि कुटपिट गरेको भिडियोमा देखिन्छ ।

घटना मंगलबार दिउँसो ११ बजेतिरको हो । पीडित महिलालाई घरमा एक्लै भएको बेलामा घरभित्रै कुटपिट गरेर बाहिर ल्याएरसमेत कुटपिट गर्न थालेपछि छिमेकीले भिडियो खिचेका थिए ।

स्थानीय प्रहरी चौकी डुम्राहाका प्रहरी सहायक निरीक्षक सनम राजवंशीका अनुसार उनीहरुबीच पटक–पटक झैझगडा भइरहने र प्रहरीकोमा पुगेर मेलमेलापसमेत हुने गरको थियो । ‘दुईतिन पटक त चौकीमा पनि आएर झगडा नगर्ने भनेर गए । एक पटक जिल्ला प्रहरी कार्यालय सुनसरी पनि पुगेका थिए । सायद त्यहाँ मेलमेलापको कागज गरेर आए । तर, जहिल्यै झगडा गरिरहन्थेँ ।’ राजवंशीले भने ।

कुटपिट गर्ने शाहले समुदायमा अन्य व्यक्तिहरुसँगसमेत झगडा गर्ने गरेको स्थानीय बताउँछन् । उनलाई बुधबार नै प्रक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags: महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट
Previous Post

चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ

Next Post

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

Next Post
६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1598 shares
    Share 639 Tweet 400
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1393 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist