ADVERTISEMENT
Sunday, April 19, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कांग्रेसले जम्मा गरेको ५० लाख रुपैयाँ गायब

गणेश कुमार यादव by गणेश कुमार यादव
November 13, 2024
in मुख्य समाचार
0
कांग्रेसले जम्मा गरेको ५० लाख रुपैयाँ गायब
44
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सत्तारुढ नेपाली कांग्रेसले जम्मा गरेको ५० लाख रुपैयाँ गायब भएको छ। प्रधानमन्त्री कार्यालयले कार्तिक २६ गतेसम्म सहयोग गर्ने दाताहरूको सूची सार्वजनिक गरेको छ, जसमा कांग्रेसको नाम र सहयोग रकम उल्लेख छैन।

कांग्रेसले बाढी पहिरो पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि भनेर गत असोज २० गते दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्रीमार्फत ५० लाख रुपैयाँ जम्मा गरेको थियो। उक्त रकम अहिले गायब भएको हो।

यसबारे जिज्ञासा राख्दा कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल आफूहरूले दिइसकेको यसबारे प्रधानमन्त्री कार्यालयमै बुझ्न आग्रह गरे। उनले भने, ‘हामीले बाढीपहिरो पीडितका लागि भनेर दिइसकेका हौं। त्यसपछि थप के भयो त्यो उतै (प्रधानमन्त्री कार्यालय) बुझ्नु होला।’

त्यसपछि यसबारे प्रधानमन्त्री कार्यालयसँग बुझ्न पटक–पटक सम्पर्कको प्रयास गर्दा कोही पनि अधिकारी सम्पर्कमा आउन चाहेनन्।

दैवीप्रकोप उद्धार कोषमा हालसम्म ८६ दाता तथा विवरण नखुलेका अन्यबाट गरी कुल एक अर्ब ८९ करोड ३४ लाख ८१ हजार ४६७ रुपैयाँ जम्मा भएको छ।

श्राेत ः थाहा खबर

Previous Post

आज फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती

Next Post

फर्मबाट गाँजा सहित संचालक पक्राउ

Next Post
फर्मबाट गाँजा सहित संचालक पक्राउ

फर्मबाट गाँजा सहित संचालक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2806 shares
    Share 1122 Tweet 702
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2232 shares
    Share 893 Tweet 558
  • मालपोत र यातायात कार्यालय परिसरबाट पक्राउ परेका १८ जना बिचौलियाहरूको नामावली सार्वजनिक

    1539 shares
    Share 616 Tweet 385
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1531 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1392 shares
    Share 557 Tweet 348

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist