ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध

गणेश कुमार यादव by गणेश कुमार यादव
February 21, 2023
in मुख्य समाचार
0
मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध
171
SHARES
Share on FacebookShare on Twitter

मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध
फागुन ९ गते,इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाकाे कर्यालय नजिकै प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको अवसरमा विधालय स्तरिय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त प्रतियोगितामा निणर्य पुर्बाग्राहि रुपमा मैथली लोक नृत्यलाइ उपेक्षा गरेको भन्दै विरोध समेत भएको छ ।
निर्णायक टिममा गैर मैथली र थारु भएकाले भाव नबुझी पहिलो र दोस्रो हुनेलाई तेस्रो चौथो बनाईदिएकाले बिरोध र निणर्यक बिरुध नाराबाजी भएको श्राेतले जनाएकाे छ ।

त्यस्तै यता प्रिसियस एकेडेमी प्रथम, द माटर स्कूल दितिय, सूर्य किरण एकेडेमी तृतिय र कोशी पब्लिक एकेडेमी सान्तवना भएको छ । प्रतियोगितामा उत्कृष्ट नृत्य गरेको भन्दै सूर्य किरण एकेडेमीलाइ उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साहले १५०० रुपिया उपहार दिनुभएको छ ।

Tags: इनरुवा_उत्सव_तथा_चलचित्र_महाेत्सव
Previous Post

हरिनगरमा एकल महिला परिवारलाई खाद्यान्न तथा न्यानो कपडा वितरण

Next Post

भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने

Next Post
भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने

भोक्राहा नरसिंहमा राम कथा प्रवचन तथा महायज्ञ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist