ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

कर सम्बन्धी दुई दिने तालिम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
July 25, 2023
in मुख्य समाचार, स्थानीय समाचार
0
कर सम्बन्धी दुई दिने तालिम सम्पन्न
64
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा कर सम्बन्धी दुई दिन तालिम सम्पन्न भएको छ ।

मंगलबार इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको प्रमुख आतिथ्यतामा इनरुवा–१ स्तिर हरेको रोयल होटलमा उक्त तालिम सम्पन्न भएको हो ।

उक्त तालिममा सहभागि भएका उद्यमीहरुलाई इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी ताथा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष विरेन्द्र कुमार साहले प्रमाणपत्र वितरण गरेका थिए ।

उद्योग वाणिज्य महासंघ र उद्योग वाणिज्य संघ इनरुवाको संयुक्त आयोजना तथा जिआइ जेड(जर्मन सहयोग)को सहयोगमा साना तथा मझौला उद्यमीलाई कर सम्बन्धि २ दिने तालिम दिएको उद्योग वाणिज्य संघ इनरुवाका सदस्य तथा कायक्रम संयोजक बिक्रम पोदारले जानकारी दिए । इनरुवाका साना तथा मझौला–८३ जना उद्यमीलाई उक्त तालिम सहभागि भएको उनले जानकारी दिए ।

केही हप्तापछि इनरुवामा कर तिर्ने कार्यक्रम राखेर उद्योग वाण्ज्यि संघ इनरुवाको सभाहलमा सात दिन सम्म शिविर चलाएर सबै व्यापाररीको कर निःशुल्क तिर्ने उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले जानकारी दिए ।

करको नीतिबारे साधारण ज्ञानको अभावमा उधमी तथा व्यापारीहरुले विभिन्न समस्याहरु भोग्नु परेको र त्यसलाई कम गर्न यस तालिमले सघाउने तथा तालिमले करको बारेमा आधारभुत तथा कर नीति सम्बन्धी जानकारी पाउने र कर दाँखिला सम्बन्धि नीतिगत विषयमा जानकारी
गराएको उद्योग बाणिज्य संघ इनरुवाका कोषाध्यक्ष उमेश गुप्ताले जानकारी दिए ।

त्सैगरी इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले कर सम्बन्धी दुई दिने तालिमले साना तथा मझौला उद्यमीको व्यवसायीमा ठुलो सहयोग पु¥याएको बताउनु भयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका सह निर्देशक लोक राज जोशी,उद्योग उवासंघका सदस्य शिव यादव,रिता साह,गौतम झा,मनोज जैन, लगायतको आतिथ्यता रहेको थियो ।

 

 

Tags: उद्योग वाणिज्य संघ इनरुवाको २० औं साधारण सभा सम्पन्न
Previous Post

फार्मेसीहरुमा अनुगमन:तीन औषधि पसलहरु नवीकरण नगरेको भेटियो

Next Post

प्रविधिको प्रयोगले नापीको सेवा प्रवाह सुधार : घरमै बसी सेवा लिन सकिने

Next Post
प्रविधिको प्रयोगले नापीको सेवा प्रवाह सुधार : घरमै बसी सेवा लिन सकिने

प्रविधिको प्रयोगले नापीको सेवा प्रवाह सुधार : घरमै बसी सेवा लिन सकिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist