ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

धर्मको नाममा झाेला भर्दै अन्य समुदाय

गणेश कुमार यादव by गणेश कुमार यादव
November 7, 2023
in मुख्य समाचार
0
धर्मको नाममा झाेला भर्दै अन्य समुदाय
77
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवा बजार क्षेत्रमा अन्य समुदायका  बालबालिका तथा महिलाहरुकाे समुह छठ पर्वकाे लागि सहयोग संकलन गर्दै आफ्नो झाेला भर्दै हिंडिरहेका छन् ।
उनिहरुले हरेक घर,पसल र सडकमा हिडिरहेकाे मानिसहरुसंग छठ पर्वकाे लागि सहयाेग माग्दै आफ्नो झाेला भर्ने गरेका हुन् ।

यनिहरुलाई छठ पर्वकाे विषयमा प्रश्न गर्दा जवाफ दिन सक्दैनन् नत देवी देउताकाे बारेमा नै क्यै थाहा छ तर हिन्दु धर्मावलम्बीकाे भेषमा छठ पर्वकाे नाममा घर,बजार सडकमा आवतजावत गर्ने मानिसहरुसंग पैसा माग्दै हिड्ने गरेकाे अनिल स्वर्णकारले जानकारी दिए । उनले उनलाई “जय छठी मैयाँ” भन्न लगाउँदा दाेकानबाट पैसा नलिकन गए तर “जय छठी मैयाँ” भनेनन् ।

अग्रजहरुका अनुसार छठ पर्वमा कतिपय मानिसले भाकल गरेका छनन्,कि मागेर पैसा संकलन गरि पर्व नियमपूर्वक गर्ने गरेकाे छ भने कतिपयकाे आर्थिक अवस्था कम्जाेर भएकाे कारणले आर्थिक सहयाेग मागेर नियमपूर्वक छठ पूजा गर्ने गरेकाे चलन छ ।

तर अहिले इनरुवा नगर क्षेत्रमा अन्य समुदायका बालबालिका तथा महिलाहरुकाे समुहले सडमा हिंड्दै गरेकाे मानिस देखि पसलहरुमा गएर आर्थिक चङेरा,सुप,दाैरा लगायतका समाग्री लिएर पैसा उठाउँने गरेका छन् ।

उनिहरुकाे गतिविधिले गर्दा अन्य आर्थिक अवस्था कमणजाेर रहेका तथा भाकल गरेका मानिसहरुलाई सहयाेग जुटाउन कठिनाई समेत हुनेगरेकाे इनरुवा-२ का दिपेन्द्र साह बताउँछन् । वास्तविक आर्थिक अवस्था कम्जोर रहेकाे तथा भाकल गरेका व्यक्तिको पहिचान गरि सबैले सहयाेग गर्नुपर्नेमा उनले जाेड दिए ।

Previous Post

बचतकर्ताको २५ करोड भन्दा बढी रकम लिएर नुना स्टोरका सञ्चालक फरार

Next Post

अश्लिल नचनियाँ नाच नचाउन खोज्दा कुटाकुट, रँगशाला बन्यो रणभूमि

Next Post
अश्लिल नचनियाँ नाच नचाउन खोज्दा कुटाकुट, रँगशाला बन्यो रणभूमि

अश्लिल नचनियाँ नाच नचाउन खोज्दा कुटाकुट, रँगशाला बन्यो रणभूमि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist