ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

अश्लिल नचनियाँ नाच नचाउन खोज्दा कुटाकुट, रँगशाला बन्यो रणभूमि

गणेश कुमार यादव by गणेश कुमार यादव
November 12, 2023
in मुख्य समाचार
0
अश्लिल नचनियाँ नाच नचाउन खोज्दा कुटाकुट, रँगशाला बन्यो रणभूमि
81
SHARES
Share on FacebookShare on Twitter

राजविराज । छिन्नमस्ता भगवतिको भूमि भनिएको मधेश प्रदेशको सप्तरी राजविराजमा आयोजना गरिएको सप्तरी महोत्सवमा अश्लिल नाच नचाउन खोज्दा कुटाकुट भएको छ ।

सप्तरीको सदरमुकाम राजविराजमा आयोजना गरिएको सप्तरी महोत्सवको नाममा अश्लिल नाच नचाउन खोज्दा कार्यक्रम स्थलमा ढुँगामुढा गरिएको हो । सो क्रममा कैयौँ जना घाईते भएका छन् ।

यसअघि विभिन्न प्रकारको अश्लिल खालको नचनियाँहरु नचाएका सप्तरी युथ नामक सँस्थाले राजविराजको गौरव भूमिका अपवित्र गरेको टिकाटिप्पणी भईरहेको बेला नचनियाँ प्रिति पासवानलाई नचाउन खोज्दा कुटाकुट भएको हो ।

महोत्सवको नाममा अश्लिल ओरकेष्ट्रा नचाउँदै आएका आयोजकले शनिबार नचनियाँ प्रिति पासवान र उनको नचनियाँ टोलीको प्रस्तुति रहेको थियो । सो कार्यक्रममा आयोजकले दर्शकहरुलाई छेक्न खोजेपछि रक्सी, मधपानले मातेका केही दर्शकहरुले बितण्डा मचाउन सुरु गरेका थिए ।

आयोजकले दर्शकहरुको लागि केही गेट खोलेपछि अत्यधिक चाप र मातेका दर्शकहरुको उच्छृँगलताले कुटाकुट भएको हो । कार्यक्रमस्थलमा नचनियाँको टोली आउनु भन्दा अगाडी नै दर्शकहरुले ढुँगामुढा सुरु गरेको थियो । सो क्रममा कैयाँै दर्शकलाई आयोजक कमिटिका स्वयँसेवकहरुले निर्घात कुटपिट गरी घाईते बनाएको हो ।

ढुंगामुढा भएपछि प्रहरी र महोत्सव समिति उग्र बन्यो । उनीहरू अन्धाधुन्ध लाठी वर्षाएको एक दर्शकले बताए ।

उनका अनुसार महोत्सव समितिका व्यक्तिहरू पनि प्रहरी जस्तै लाठी (भाटा) बोकेका थिए । समितिका व्यक्तिहरू कैयौँ दर्शकलाई निर्ममतापूर्वक कुटेका छन् ।

ढुंगामुढा र कुटपिटपछि नचनिया पासवानको कार्यक्रम स्थगित गरिएको थियो । दर्शकको भीडले भने स्टेज र कुर्सीहरू पनि तोडफोड गरेका छन् ।

Previous Post

धर्मको नाममा झाेला भर्दै अन्य समुदाय

Next Post

सुनसरीमा हुनलागेको इज्तेमा तत्काललाई स्थगित

Next Post
सुनसरीमा हुनलागेको इज्तेमा तत्काललाई स्थगित

सुनसरीमा हुनलागेको इज्तेमा तत्काललाई स्थगित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist