ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

४० लाखको लागतमा पक्की नाला निर्माण र बाटो मर्मत सम्भारको काम

गणेश कुमार यादव by गणेश कुमार यादव
March 13, 2024
in मुख्य समाचार, स्थानीय समाचार
0
४० लाखको लागतमा पक्की नाला निर्माण र बाटो मर्मत सम्भारको काम
51
SHARES
Share on FacebookShare on Twitter

अजितकुमार झा
इनरुवा(सुनसरी), ३० फागुन । सुनसरी सदरमुकाम इनरुवा १ जेलफिल्ड ब्रहमदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको छ ।
इनरुवा नगरपालिकाको बजेटबाट ब्रहमदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको हो । इनरुवा नगरपालिकाको चालु आर्थिक बर्ष २०८०÷०८१ को बजेटबाट नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो ।
नगरपालिकाको ४० लाख ४६४ रुपैयाँ २३ पैसाको लागतमा पक्की नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले बताउनुभयो ।
नगरपालिकाले पक्की नाला तथा बाटो मर्मत सम्भारका लागि ७६ लाख ३९ हजार ४१८ रुपैयाँ २३ पैसाको टेण्डर आह्वान गरेकोमा आर.एस. कन्ट्रक्सन जनकपुर धामले ४० लाख ४६४ रुपैयाँ २३ पैसामा निर्माण गर्ने भनि टेण्डर कवुल गरेको थियो । निर्माण कम्पनीले कवुल गरे अनुसारको पक्की नाला तथा बाटो मर्मत सम्भारको कार्य गरेको इनरुवा नगरपालिकाका उप–प्रमुख बिनिताकुमारी मेहताले बताउनुभयो ।
नाला तथा बाटो निर्माणको काम भएपछि स्थानीयवासी खुसी भएका छन् । बर्षाको समयमा हिलामय र सुख्खा समयमा धुलामयमा आवतजावत गर्नुपर्ने बाध्यता रहेकोमा पक्की नाला तथा बाटो मर्मत सम्भावरको काम भएपछि राहत महसुस भएको स्थानीय दिपेश्वर मेहताले बताउनुभयो ।
पछिल्लो समय इनरुवा नगरपालिकाले उपभोक्ता समितिलाई हटाएर टेण्डर प्रक्रियाबाट विकास निर्माणको कार्य गर्न थालेपछि विकास निर्माणको कार्यले गति लिएको मेहताले बताउनुभयो ।
उपभोक्ता समितिबाट बिभिन्न किसिमको पूर्वाधारको काम गर्दा ढिलो हुने, समयमा काम नहुने लगायतको समस्या हुदै आएकोमा टेण्डर प्रक्रिया मार्फत विकास निर्माणको कार्य अगाडि बढाएपछि समयमै सम्पन्न हुने भएको मेहताले बताउनुभयो । इनरुवा नगरपालिकाले टेण्डर प्रक्रिया मार्फत गरेको पक्की नाला तथा बाटो मर्मत सम्भारको काम राम्रो भएको मेहताले बताउनुभयो ।
स्थानीयवासीलाई पानी निकासको समस्या हुदै आएकोमा नगरपालिकाले गरेको नाला निर्माणले स्थानीयवासी पानी निकासको समस्याबाट मुक्ति पाएको मेहताले बताउनुभयो । पछिल्लो समय इनरुवा नगरपालिकाको स्रोत, साधन र बजेटले भ्याए सम्मको विकास निर्माणको काम गरिरहेको मेहताले बताउनुभयो । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख बिनिताकुमारी मेहता, इनरुवा १ का वडा अध्यक्ष प्रमोद पोखरेल र इनरुवा १ का वडा सदस्य प्रदिप ढकालको पहलमा पक्की नाला निर्माण र बाटो मर्मत सम्भावरको काम भएको स्थानीयवासीको भनाई रहेको छ ।

Previous Post

गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘सार्वजनिक (भिडियो)

Next Post

राष्ट्रीय बजरंग दल सप्तरीको अध्यक्षमा आकाश यादव

Next Post
राष्ट्रीय बजरंग दल सप्तरीको अध्यक्षमा आकाश यादव

राष्ट्रीय बजरंग दल सप्तरीको अध्यक्षमा आकाश यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist