ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा तरुण दलको बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
June 21, 2025
in मुख्य समाचार, स्थानीय समाचार
0
इनरुवामा तरुण दलको बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न
78
SHARES
Share on FacebookShare on Twitter

असार ७ गते,इनरुवा । नेपाली कांग्रेस निकट तरुण दल इनरुवा नगर कार्यसमितिसुनसरीको आयोजनामा शनिबार इनरुवामा बृहत् युवा प्रवेश कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय, इनरुवामा सम्पन्न कार्यक्रममा इनरुवा क्षेत्रका १ सय ३० जना युवाहरू औपचारिक रूपमा तरुण दलमा प्रवेश गरेका हुन्।

विज्ञान समाग्री

नवप्रवेशी युवाहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, समन्वय समिति सुनसरीका सभापति राजन मेहता लगायतका अतिथिहरूले अविर र खादा लगाएर स्वागत गरेका थिए।

कार्यक्रमकाे अवसरमा तरुण दल इनरुवा नगर समितिका सभापति अर्विन केसीले इनरुवा–२ निवासी विवेक खतिवडालाई नगर उपसभापति पदमा मनोनीत गरेकाे तरुण दल सुनसरी क्षेत्र नं–४ का क्षेत्रीय सचिव सत्यनारायण यादवले दिए ।

कार्यक्रममा प्रमुख अतिथि राजीव कोइरालासँगै विशिष्ट अतिथिका रूपमा राजन मेहता, नेपाली कांग्रेस सुनसरीका सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी, उपसभापति पंकज महतो, सचिव बिरेन्द्र साह लगायत नेताहरूको उपस्थिति रहेको थियो।

सभापति अर्विन केसीको अध्यक्षता र क्षेत्रीय सचिव सत्यनारायण यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागी युवाहरूले संगठनप्रतिको आस्था व्यक्त गर्दै समाज परिवर्तनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए।

Previous Post

इन्धन मिटर सही, तर गाडीमा तेल कम

Next Post

धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको कारबाट राइफल बरामद

Next Post
धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको कारबाट राइफल बरामद

धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको कारबाट राइफल बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist