ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

गणेश कुमार यादव by गणेश कुमार यादव
October 2, 2022
in मुख्य समाचार
0
इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश
38
SHARES
Share on FacebookShare on Twitter

असोज १६ गते, काठमाण्डौं । इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  एमाले नेता चौधरीलाई पार्टी प्रवेश गराएका हुन्।

प्रचण्डले सामाजिक सञ्जाल ट्वीटरमार्फत् चौधरीलगायत एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेको जानकारी दिएका हुन्।

माओवादी केन्द्रले प्रदेशसभामा टिकट दिने बताएपछि उनी माओवादी प्रवेश गरेका हुन्। उनलाई माओवादीले सुनसरी-२ को (क) बाट उम्मेदवार बनाउने शर्तमा पार्टी प्रवेश गराएको बुझिएको छ।

२०७४ को निर्वाचनमा इटहरीका मेयर चुनिएका चौधरी नेता भीम आचार्य निकट मानिन्थे। १० बुँदे सहमतिका बेला आचार्य एमालेमा रहेपछि उनी पसिन एमालेमै थिए।

इटहरीका पूर्व मेयर चौधरी विवादास्पद पृष्ठभूमिका नेता हुन्। श्रोत: सेतोपाटी डट कम

Tags: नेकपा माओवादी केन्द्रनेकपा माओवादी केन्द्रमा प्रवेशपूर्व-मेयर द्वारिकलाल चौधरी
Previous Post

‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई

Next Post

इनरुवामा सार्वजनिक शौचालय

Next Post
इनरुवामा सार्वजनिक शौचालय

इनरुवामा सार्वजनिक शौचालय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist