ADVERTISEMENT
Wednesday, March 4, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

इनरुवामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

गणेश कुमार यादव by गणेश कुमार यादव
June 13, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
इनरुवामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्न
85
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
जेष्ठ ३० गते,इनरुवा । सुनसरीको इनरुवामा शुक्रबार अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।इनरुवा–३ स्थित ओम साईं राम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा सम्पन्न भएको हो।कार्यक्रममा प्याब्सन सुनसरीमा आबद्ध विभिन्न निजी विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। बालबालिकाको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ब्राइट फ्युचर इङ्लिश स्कूल, इटहरी की छात्रा निसुम मधेन प्रथम स्थान हासिल गर्न सफल भइन्। त्यस्तै सुविधा स्कूल, बराहक्षेत्र का छात्र एलिश कटवाल दोस्रो र निर्मला मेमोरियल स्कूल, इनरुवा की छात्रा प्रचिद्ध आचार्य तेस्रो स्थानमा रहिन्। सुनसरी स्टार एकेडेमी, बराहक्षेत्र की छात्रा दिव्या मलाहा ले सान्त्वना स्थान प्राप्त गरिन्।
विजयी भएका विद्यार्थीहरूलाई सिल्ड, मेडल र प्रमाणपत्र प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भण्डारी  लगायतका विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा प्रदान गर्नु भएकाे थियाे ।अन्तरविद्यालय प्राथमिक तह चित्रकला प्रतियोगिताकाे निर्णायक जिवनाथ पाेखरेल,भिम अधिकारी,गाेपाल निराैला रहनुभएकाे थियाे।कार्यक्रम संयोजक इनरुवा नगर प्याब्सनका अध्यक्ष रमेश प्रसाद गुरागाईंले गर्नुभएको थियो।अध्यक्ष गुरागाईंले प्रतियोगिताले विद्यार्थीहरूबीच सिर्जनात्मक प्रतिस्पर्धाको भावना विकास गरेको र यस्ता कार्यक्रमले भविष्यका कलाकारहरूलाई हौसला दिने बताए।
प्याब्सन सुनसरीका उपाध्यक्ष गणेश भण्डारीले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथी सुनसरी क्षेत्र नं ४ ख का प्रदेश सभा सदस्य इस्राइल मन्सुरी,प्याब्सन  सुनसरीका उपाध्यक्ष गणेश भण्डारी,विशिष्ट अतिथि बिष्णु काेइराला,निरज ढकाल,देवनारायण ढकाल,बिष्णु सिटौला,मनाेज कुमार यादव, लगायतकाे आतिथ्यता रहेकाे थियाे भने सुसनरीका विभिन्न पालिकाका विद्यादयहरुका शिक्षक,शिक्षिका र विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।

Tags: अन्तरविद्यालय चित्रकला प्रतियोगिताइनरुवाइनरुवामा अन्तरविद्यालय चित्रकला प्रतियोगिता सम्पन्नगनेश कुमार यादवचित्रकला प्रतियोगितानिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)प्याब्सन इनरुवासुनसरी
Previous Post

टिकटकमा गाई काटिएको आशंका फैलाउने प्रहरीकाे नियन्त्रणमा

Next Post

कोशी प्रदेश सरकारले आफ्नै डेटा सेन्टर स्थापना गर्ने

Next Post
कोशी प्रदेश सरकारले आफ्नै डेटा सेन्टर स्थापना गर्ने

कोशी प्रदेश सरकारले आफ्नै डेटा सेन्टर स्थापना गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist