ADVERTISEMENT
Friday, March 13, 2026
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा
No Result
View All Result
No Result
View All Result

चालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९ खारेजको माग गर्दै इनरुवामा बिराेध र्याली

गणेश कुमार यादव by गणेश कुमार यादव
October 19, 2022
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
चालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९ खारेजको माग गर्दै इनरुवामा बिराेध र्याली
37
SHARES
Share on FacebookShare on Twitter

कार्तिक २ गते, इनरुवा । नेपाल राष्ट्र बैंकद्वारा लागू गरिएको चालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९ खारेजको माग गर्दै इनरुवाका उद्योग व्यापारीहरुले विरोध र्ययाली प्रदर्शन गरेकाे छ ।
उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले  इनरुवाका उद्योग व्यापारीहरुले नगरपरिक्रमा गरि विरोध र्याली प्रदर्शन गरेका हाे ।
नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी मार्गनिर्देशन २०७९ खारेजको माग गर्दै उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले १० बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापन पत्र समेत बझाएको छ ।
उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीले सदरमुकाम इनरुवा नगरपरिक्रमा गरि बिभिन्न नाराबाजी गर्दै विरोध र्याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत अर्थमन्त्रालयमा ज्ञापन पत्र बुझाएको उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरिअटलले जानकारी दिए ।
उद्योग वाण्ज्यि संघ इनरुवा सुनसरीका अध्यक्ष वीरेन्द्र शाहले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाएका हुन् ।

Tags: इनरुवामा बिराेध र्यालीचालू पूँजी कर्जासम्वन्धी मार्गदर्शन २०७९
Previous Post

सिताराम मेहताको सदाबहार चुनावी एजेण्डा ः ‘कौवाखोज सडक’

Next Post

जनताको घरदैलोमा काँग्रेस उम्मेदवार ः जनलहर गच्छदारको पक्षमा

Next Post
जनताको घरदैलोमा काँग्रेस उम्मेदवार ः जनलहर गच्छदारको पक्षमा

जनताको घरदैलोमा काँग्रेस उम्मेदवार ः जनलहर गच्छदारको पक्षमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

बढी पढिएका

  • नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    नेपाल-भारत सिमामा फहराइयाे राष्ट्रिय झण्डा

    2804 shares
    Share 1122 Tweet 701
  • इनरुवाकाे निजी विद्यालयमा सुरक्षित छैनन् छात्रा

    2231 shares
    Share 892 Tweet 558
  • सुनसरीबाट ४ सय ४० किलो गाँजा सहित तीन जना पक्राउ

    1530 shares
    Share 612 Tweet 383
  • रामधुनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एक महिलासँग होटलबाट रंगेहात पक्राउ

    1386 shares
    Share 554 Tweet 347
  • धरान बजार परिक्रमा गरी रथयात्रा सम्पन्न

    1372 shares
    Share 549 Tweet 343

 

 

सम्पर्क

ठेगाना : इनरुवा २, सुनसरी
इमेल : oursunsari1@gmail.com
मोबाइल : ९८११०३९७४६,९७४९९२०४४२

हाम्राे टिम

आवरसुनसरी डटकमका लागि
सञ्चालक : गनेश कुमार यादव
सम्पादक : सन्ताेष यादव
मुख्य संवाददाता : रंजित मेहता
संवाददाता : राजन कुमार साह
संवाददाता : सन्ताेष यादव
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नंं : ३०५१२५र०७९/०८०
प्रेस काउन्सिल सूचीकरण नं. : ३९३०
सूचना विभाग दर्ता नं. : ३९३७२२/७९०/८०

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • कला /मनोरन्जन
  • लेख/बिचार
  • विश्व
  • स्वास्थ्य/शिक्षा

© Our Sunsari Media Pvt. Ltd 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist